१३ भाद्र २०८३, शनिबार /
Aug 29, 2026
युनिकोड
१३ भाद्र २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता
|
आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव
|
क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव
|
बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद
|
रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला
|
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह
|
भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन
|
आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
शक्ति फर्काउने दाउमा सिटौला, जमानत जफत गर्ने दाउमा लिङ्देन
आश्विन २५, २०७९
काठमाडौं । मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनबीच कडा प्रतिस्पर्धा हुँदैछ । झापा क्षेत्र नम्बर ३ मा आमुनेसामुन्ने हुँदैछन् ।...
विप्लव नेकपाको नवौँ महाधिवेशन आज उद्घाटन, नेताहरु कपिल्वस्तु केन्द्रीत
आश्विन २५, २०७९
काठमाडौं । मुलुक र्वाचनमा होमिएकाबेला नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई महाधिवेसनको चटारो परेको छ । नेकपाको नवौँ राष्ट्रिय महाधिवेशन आजदेखि कपिलवस्तुको शिवगढीमा सुरु हुनलागेको छ । काठमाडौँमा...
सन्दीपलाई एक हप्ता हिरासतमा राख्न अनुमति
आश्विन २४, २०७९
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । २० गतेबाट गणना हुने गरी...
भक्तपुर क्षेत्र नं. १ मा चुनावी प्रतिस्पर्धा ? यस्तो छ अवस्था नेमकिपा, गठबन्धन र एमालेसहित १४ जना मैदानमा
आश्विन २४, २०७९
भक्तपुर । भूगोलको हिसावले सानो तर जनसंख्याका हिसावले अति ठूलो क्षेत्र मध्य भक्तपुरका संघका २ र प्रदेशका चार क्षेत्र रहेको यहाँ विशेषगरी नेमकिपा, नेकपा, एमाले र नेपाली काँग्रेसको नै...
भक्तपुर क्षेत्र नं. २ मा दुर्लव थापा, महेश बस्नेतबीच कडा प्रतिस्पर्धा हुने, देश बचाउन उम्मेदवारी दिएको नेमकिपाका अनुराधाको दावी
आश्विन २४, २०७९
काठमाडौं । सबैभन्दा बढी मतदाता रहेको भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि २६ जनाले मनोनयन दर्ता गराएका छन् । आइतबार बोडेस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगी...
जसपाका मन्त्री कांग्रेसबाट उम्मेदवार
आश्विन २४, २०७९
कपिलवस्तु । जनता समाजवादी पार्टीबाट लुम्बिनी प्रदेशको भौतिक पूर्वाधारमन्त्री रहेका सहसराम यादवले आसन्न निर्वाचनमा कांग्रेसबाट उम्मेदवारी दर्ता गराएका छन् । आइतबार कांग्रेस प्रवेश गरेका उनले कपिलवस्तु १ (ख) बाट प्रदेशसभा...
राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने, बोलकबोल सुरु
आश्विन २४, २०७९
काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको लागि...
सेनाको हेलिकप्टरबाट घाइतेको उद्धार
आश्विन २४, २०७९
गोरखा । गोरखाको चुमनुब्रीमा पहिरोमा परेर घाइते भएका एक जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । सुर्खेत घर भएका ४२ वर्षीय दीपक विकलाई उद्धार गरिएको हो। केही दिनदेखिको...
गठबन्धनका तर्फबाट भक्तपुर क्षेत्र न १ मा गोठेको उम्मेदवारी दर्ता
आश्विन २३, २०७९
भक्तपुर । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ मा पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका सुनिल गोठेले मनोनयन दर्ता गराएका...
नेमकिपाले पार्टी सचिव सुवाललाई उतार्यो चुनाबी मैदानमा
आश्विन २३, २०७९
भक्तपुर । भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले उम्मेदवारी दर्ता गराएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन...
पोर्चुगलमा एक नेपाली युवाको मृत्यु
आश्विन २३, २०७९
लिस्बन, । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको यहाँ मृत्यु भएको छ । विगत छ वर्षदेखि पोर्चुगलमा बस्दै आएका रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका– १, शङ्करनगरका ३७ वर्षीय...
कञ्चनपुरको महेन्द्रनगर जलमग्न
आश्विन २३, २०७९
दोधारा चाँदनी, । तीन दिनदेखि लगातार परेको वर्षाका कारण कञ्चनपुरको महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न भएका छन् । महेन्द्रनगरको मुख्य बजार मदन चोक क्षेत्र जलमग्न छ ।...
प्रत्यक्षतर्फको मनोनयनपत्र दर्ताः शीर्ष नेता को कहाँबाट
आश्विन २३, २०७९
काठमाडौँ, । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशभर उम्मेदवारको मनोनयनपत्र सुरु भएको छ । प्रत्यक्षतर्फ देशभरिका एक...
अमेरिकी डलरको मूल्य अकासियो
आश्विन २३, २०७९
काठमाडौँ, । अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यसबाट नेपाली मुद्रा थप कमजोर बन्न पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी...
रामेछापमा बस दुर्घटना, १३ यात्रु घाइते
आश्विन २३, २०७९
रामेछाप, । रामेछापको खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिकैको चहरी खोलामा आज बस दुर्घटना भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् । दोरम्बाबाट काठमाडौँका लागि छुटेको बा३ख ४०४८...
झन्डै छ वर्षमा पनि सकिएन चार किमी सडक निर्माण
आश्विन २३, २०७९
भरतपुर, । झन्डै छ वर्ष हुँदा पनि भरतपुरको ४.४ किलोमिटर लामो बाइपास सडक निर्माण सम्पन्न हुन सकेको छैन । सरकारी निकाय र ठेकेदारको लापरबाहीका कारण भरतपुर महानगरपालिकाको मुख्य क्षेत्र...
<
1
…
493
494
495
496
497
498
499
…
803
>