अघिल्लै सरकारको बजेट कार्यान्वयन गरिरहेछुः अर्थमन्त्री
काठमाडौं । अघिल्लो सरकारले ल्याएको बजेट नै कार्यान्वयन गरिरहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । अर्थमन्त्री शर्माले बिहीबार राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९, ०८० लागि विनियोजन विधेयकको...