१३ जेष्ठ २०८३, बुधबार /
May 27, 2026
युनिकोड
१३ जेष्ठ २०८३, बुधबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
जलजलामा हिमाल र बादलको लुकामारी
|
विदेशमै बसेर पनि अदालतमा बयान दिन सकिने सर्वोच्चको आदेश
|
समस्याग्रस्त सहकारीको ऋण असुलीबाट बचत फिर्ता भइरहेको समितिको स्पष्टोक्ति
|
तनहुँमा धानमा मरुवा रोगदेखि लहरे बालीमा डाउनी मिल्डयु पहिचान
|
सगरमाथा संरक्षणमा राष्ट्रपतिको जोड : दिगो पर्यटन र हिमाली वातावरण जोगाउन आग्रह
|
म्याग्दीको सिरुवारीमा पहिरो : बेनी–जोमसोम–कोरला सडक अवरुद्ध, यातायात ठप्प
|
तीन मौसमी प्रणाली सक्रिय : बुधबार देशभर चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना
|
क्यान्सर अस्पतालमा औषधि अभाव
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
देशभरका ६ सय ९५ स्थानीय तहकाे मतपरिणाम सार्वजनिक, कहाँ कसले जिते (विवरणसहित)
जेष्ठ ८, २०७९
काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ बैशाख ३० गते सम्पन्न भएसंगै हालसम्म लगभग ९२ प्रतिशत पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगले हालसम्म कूल ६ सय ९५ वटा...
अन्तरिक्ष बाहिर घुम्न रोक
जेष्ठ ८, २०७९
काठमाडौं । स्पेससुटमा खराबी आएपछि नासाले केही समयका लागि स्पेसवाकमा रोक लगाएको छ । अन्तरिक्षयात्रीहरूले प्रयोग गर्ने पोसाक अर्थात स्पेससुटमा केही समस्या आएपछि यस्तो रोक लगाइएको हो । अन्तरिक्षमा...
मतान्तर बढाउँदै स्वतन्त्र उम्मेदवार बालेन
जेष्ठ ७, २०७९
काठमाडाैं । कूल एक लाख ९१ हजार १८६ मतमध्ये ९० हजार ४४७ मत गनिसक्दा काठमाडौँ महानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३३ हजार २५५ मत प्राप्त गर्नुभएको छ ।...
विद्यालयमा दुई दिन सार्वजनिक बिदा नदिने भक्तपुर नगरपालिकाको निर्णय
जेष्ठ ७, २०७९
काठमाडौं । भक्तपुर नगरपालिकाले आफू मातहतका विद्यालयमा दुई दिन सार्वजनिक बिदा नदिने निर्णय गरेको छ । नगरपालिकाको शिक्षा शाखाले आइतबार सबै विद्यालयहरूलाई एक परिपत्र गर्दै हप्तामा दुई दिन बिदा...
समृद्ध हेटौँडा बनाउने उपमहानगर प्रमुख लामाको प्रतिबद्धता
जेष्ठ ७, २०७९
काठमाडौँ । बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाले पहिलोपटक जनजाति महिलालाई नगरप्रमुखको रूपमा पाएको छ । महानगरपालिकामा महिलाले नेतृत्व गरेको भए पनि सङ्घीय राजधानीसमेत रहेको प्रदेशको उपमहानगरले महिला नेतृत्व पाउनु...
नवनिर्वाचित वडाध्यक्षद्वारा अस्पतालमा रहेको शव ल्याउन सहयोग
जेष्ठ ७, २०७९
भजनी । पैसा तिर्न नसकेर अस्पतालमा नै राखिएको शव नवनिर्वाचित वडाध्यक्षले ल्याउन सहयोग गर्नुभएको छ । इलामको माई नगरपालिका–७ का वडाध्यक्षमा निर्वाचित बुद्धि खनाले सपथ लिनु अगाबै आर्थिक अभावमा...
चार स्थानीय तहको मुख्य दुवै पदमा पुरुष उम्मेदवार
जेष्ठ ७, २०७९
त्रिशूली । स्थानीय तहको निर्वाचनमा राजनीतिक दलबीच भएको गठबन्धनका कारण नेतृत्वमा महिला उम्मेदवार पुग्न बञ्चित भएका छन् । नुवाकोटका बाह्र स्थानीय तहमध्ये चार स्थानीय तहको प्रमुख तथा उपप्रमुख एवं...
राप्ती लोकमार्गको कपुरकोट–तुलसीपुर सडकखण्ड बन्द
जेष्ठ ७, २०७९
सल्यान । सल्यानको कपुरकोट–तुलसीपुर सडकखण्ड दलहरूले अवरुद्ध पारिएको छ । बिहीबार टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएपछि सडक अवरुद्ध पारिएको हो ।तुलसीपुर उपमहानगरपालिकाका–४ हरनेटीमा...
म्याग्दीका ४५ वटा वडाको नेतृत्वमा सबै पुरुष, महिला नेतृत्व शुन्य
जेष्ठ ७, २०७९
म्याग्दी । गाउँपालिका, नगरपालिका र वडामा महिलाको नेतृत्व शून्य भएको छ । छवटा स्थानीय तह र ४५ वटा वडाको नेतृत्वमा सबै पुरुष उम्मेदवार निर्वाचित भएका हुन् । प्रमुख र...
हावाहुरीको कारण मृत्यु हुने तीन जनाको सनाखत
जेष्ठ ७, २०७९
चितवन, । शुक्रबार साँझ आएको हावाहुरीका कारण मृत्यु भएका तीन जनाको सनाखत भएको छ । हावाहुरीले रुख ढाल्दा च्यापिएर एउटा अटो र एउटा म्याजिकमा सवार तीन जनाको मृत्यु भएको...
म्याग्दीका पालिका र वडामा महिला नेतृत्व शून्य
जेष्ठ ७, २०७९
म्याग्दी, । म्याग्दीका गाउँपालिका, नगरपालिका र वडामा महिलाको नेतृत्व शून्य भएको छ । जिल्लाका छवटा स्थानीय तह र ४५ वटा वडाको नेतृत्वमा सबै पुरुष उम्मेदवार निर्वाचित भएका हुन् ।...
हावाहुरी, असिना–पानीले बालीमा क्षति
जेष्ठ ७, २०७९
मान्म, । कालीकोटमा शुक्रबार बेलुका आएको हावाहुरीसहितको असिना–पानीले किसानका बालीमा क्षति पुर्याएको छ । मकै, स्याउ र बेमौसमी तरकारीबालीमा हावाहुरी, असिना–पानीले क्षति पुर्याएको हो । भर्खरै उम्रिँदै गरेका र...
सगरमाथा आरोही डा. भुसाललाई सम्मान
जेष्ठ ७, २०७९
काठमाडौँ, । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएकी डा. प्रिती भुसाललाई सम्मान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष तथा इञ्जीनियर दीपक कुँवरले...
बागलुङमा पहिलो पटक दुरबिन प्रविधिबाट शल्यक्रिया
जेष्ठ ७, २०७९
बलेवा, । बागलुङको धौलागिरि अस्पतालमा पहिलो पटक दुरबिन प्रयोग गरी शल्यक्रिया गरिएको छ । दुरबिनको प्रयोगबाट बागलुङ नगरपालिका–१२ अमलाचौरकी २९ वर्षीया महिलाको अण्डासयमा जमेको पानी निकालिएको हो । अस्पतालका...
६ वटा उपमहानगरमा मतगणना जारी, पाँचको नतिजा सार्वजनिक
जेष्ठ ७, २०७९
काठमाण्डौ : देशका ११ वटा उपमहानगरपालिकामध्ये पाँच वटा उपमहानगरपालिकाको नतिजा सार्वजनिक भएको छ । हालसम्म हेटौँडा, नेपालगञ्ज, घोराही, कलैया र जितपुर सिमराको नतिजा सार्वजनिक भएको हो । ६ वटा...
६ सय ८३ पालिकाको मत परिणाम सार्वजनिक हुँदा काँगेस पहिलो
जेष्ठ ७, २०७९
काठमाडौं । देशभरीका ६ सय ८३ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली कांग्रेस अगाडि रहेको छ । पहिलोमा काँग्रेसले ३ सय ४...
<
1
…
536
537
538
539
540
541
542
…
782
>