बाँकेकाे नरैनापुर निषेधित क्षेत्र घोषणा, नेपालमा संक्रमितको संख्या ६०३ पुग्यो (भिडियाे सहित)
११ जेठ २०७७, काठमाडौं । नयाँ १९ जनामा कोरोना संक्रमण देखिएसंग नेपालमा संक्रमितको संख्या ६०३ पुगेको छ । मोरोङका १, बारा कलैयाका १, पर्साका ३, रौतहटका १, सर्लाहीका १,...