गृहमन्त्रालयले लियो एक्सन, २६ सह–सचिव, १० सीडीओ हेरफेर
काठमाडौं । गृह मन्त्रालयले २६ जना सह–सचिव र १० जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रदीपराज कँडेल, मकवानपुरका नारायणप्रसाद भट्ट, कास्कीका रमेशकुमार केसी...