२५ फाल्गुन २०८२, सोमबार /
Mar 9, 2026
युनिकोड
२५ फाल्गुन २०८२, सोमबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता
|
काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत
|
काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी
|
जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा
|
झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि
|
नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने
|
प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि
|
इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
नेपाली पश्मिना र गलैँचाको भारतले नक्कल गरेर बेच्यो : प्रदिप श्रेष्ठ
फाल्गुन २५, २०७६
नेपालमा उत्पादित वस्तुको बजारीकरण कस्तो छ ? सरकारले ल्याएको कर नीतिसंग के भन्छन् उद्योगी व्यवसायी ? यी र यस्तै विषयमा केन्द्रीत भएर हामीले भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष प्रदिप...
सशस्त्रको सङ्ग्रामपुर ‘बिओपि’ भवन उद्घाटन
फाल्गुन २५, २०७६
सर्लाही । सशस्त्र प्रहरी बल नेपाल सङ्ग्रामपुर बि ओ पि भवनको उद्घाटन भएको छ । भवनको सशस्त्र प्रहरी बल नेपाल २ नं छिन्नमस्ता बाहिनीका बाहिनी पति राजु अर्यालले उद्घाटन...
१२ वर्षीय दाईको कुटाईबाट डेढ वर्षका भाईको मृत्यु
फाल्गुन २५, २०७६
धनगढी । सुन्दै आश्र्चयलाग्ने र दुखद घटना कैलालीमा भएको छ । चुरे गाउँपालिका वडा न. ४ मा एक १२ वर्षीय बालकले आफ्नै डेढ वर्षका भाईलाई कुट्दा मृत्यु भएको प्रहरीले...
‘शुल्क वृद्धि’ विरुद्ध अखिल क्रान्तिकारीको चेतावनी
फाल्गुन २३, २०७६
दैलेख । परिक्षा शुल्क भन्दै विद्यार्थीबाट उठाईएको रकम तुरुन्त फिर्ता गर्न अखिल क्रान्तिकारी दैलेखले विद्यालयलाई आग्रह गरेको छ । विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनले शैक्षिक सस्थामा भएको शुल्क...
श्रीमतीको हत्या कसुरमा दैलेखमा एक जनालाई २० वर्ष कैद
फाल्गुन २३, २०७६
दैलेख । श्रीमतीको हत्या गरेको कसुरमा जिल्ला अदालत दैलेखले एकजनालाई २० वर्ष कैद फैसला सुनाएको छ। सुर्खेत लेकवेंसी नगरपालिका–८ का नवलसिंह विरकट्टालाई २० वर्ष कैद र एक लाख रुपैयाँ...
कोभिड–१९ को जनचेतना जगाउन भक्तपुर महोत्सव स्थगित
फाल्गुन २३, २०७६
भक्तपुर । आगामी चैत ४ गतेदेखि ८ गतेसम्म भक्तपुरमा आयोजना हुने भनिएको भक्तपुर महोत्सव स्थगित भएको छ । विश्वमा फैलिरहेको कोरोना भाइरसले नेपालमा पनि असर गर्न सक्ने र यसबाट...
मास्क लुकाएको वा महँगोमा बेचेको भेटिए कल गर्नुस् ११३७ मा
फाल्गुन २२, २०७६
काठमाण्डौ । मेडिकल पर्शन वा व्यापारीले मास्क (मुखावरण) लुकाएको वा महँगोमा बेचेको पाइएमा तुरुन्त ११३७ नम्बरमा फोन गर्न सरकारले आग्रह गरेको छ । बजारमा मास्क नपाइने र पाइए पनि...
‘दक्षिणपूर्वी एसियामा कोरोना’
फाल्गुन २२, २०७६
काठमाडौं । विश्व स्वास्थ्य संगठनले दक्षिण र दक्षिणपूर्वी एसियाका देशहरुमा कोरोना फैलिन थालेको भन्दै सतर्क रहन आग्रह गरेको छ । दक्षिणपूर्वी एसिया क्षेत्रका क्षेत्रीय निर्देशक क्षेत्रपाल सिंहले एक विज्ञप्ति...
‘करेन्ट पैदा गर्ने अनौठो माछाले मान्छेलाई खतरा’
फाल्गुन २२, २०७६
समुद्रभित्र भएका अनेकौं रहस्यहरुमध्ये एउटा खतराको रहस्य अमेरिका र युरोपका समुद्रहरुमा भेटिएको छ । त्यो रहस्य हो, करेन्ट पैदा गर्ने माछा। उत्तर अमेरिका तथा यूरोपका समुद्रहरुमा अधिकमात्रामा करेन्ट पैदा...
पुस्तकमा लगाएको मूल्यवृद्धि फिर्ता लिन नेविसंघले ग¥यो विरोध
फाल्गुन १८, २०७६
काठमाडौं । नेपाल विद्यार्थी सङ्घले पुस्तकमा लगाएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दैै देशभर विरोध प्रदर्शन गरेको छ । सङ्घले पुस्तकमा लगाइएको १० प्रतिशत कर खारेज गनुपर्ने, इन्धनमा गरिएको मूल्यवृद्धि...
पोखरीमा राखेका गमला फुटाउने दुईजना प्रहरीको नियन्त्रणमा
फाल्गुन १६, २०७६
भक्तपुर । केहि समय पहिले दरवार क्षेत्र, दत्तात्रय र नःपुखु क्षेत्रमा राखिएका आकर्षक गमलाहरु फुटाउने दुई जना उच्छृङ्खल व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लगेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका वडा...
स्व रवीन्द्र अधिकारीको शालिक अनावरण
फाल्गुन १५, २०७६
पोखरा । फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शालिक अनावरण गरिएको छ । राष्ट्रिय विभूति तथा शहीद उद्यान व्यवस्थापन समितिद्वारा...
बामदेवलाई नेकपाको चिठा पर्ने निश्चित
फाल्गुन १४, २०७६
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित...
चट्याङसहितको वर्षा हुने
फाल्गुन १४, २०७६
काठमाडौं । पश्चिमी वायु प्रभावका कारण देशका केही स्थानमा मेघगर्जन र चट्याङसहितको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी तथा मध्य भागको न्यून चापीय प्रणाली...
विपद् आउनु पूर्व नै दक्षजनशक्ति उत्पादन गरौं : रेडक्रस
फाल्गुन १२, २०७६
नेपालगन्ज । विपद् लेखाजोखा तालिम बाकेको नेपालगन्जमा सम्पन्न भएको छ । आइतवार जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आयोजनामा भएको ३ दिने तालिममा सरोकारवालाले विपद् आउनु पूर्व नै दक्षजनशक्ति उत्पादन...
७० करोड घुस प्रकरणमा मुछिएका बाँस्कोटाको सम्पत्ति कति ?
फाल्गुन ११, २०७६
काठमाडौं । निवर्तमान संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले २०७५ साल बैशाख ९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आफ्नो सम्पत्ति विवरण बुझाएका थिए । सो विवरण अनुसार बाँस्कोटाको सम्पत्ति...
<
1
…
755
756
757
758
759
760
761
…
764
>