उमेर नपुगिकन विवाह गर्नेको सङख्या बढ्दै
कञ्चनपुर।शुक्लाफाँटा नगरपालिका–९ नौखरीका जगन्नाथ डगौरा बालविवाह रोकथाम हुन नसक्दा निकै चिन्तित छन् । उमेर नपुग्दै विवाह गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्नेमा उहाँको जोड रहेको छ । थारू समुदायमा अशिक्षा, गरिबी...