तीन जना क्रिकेट खेलाडीलाई प्रदेश सरकारले ५-५ लाख पुरस्कार दिने
धनगढी । राष्ट्रिय टिममा प्रतिनिधित्व गर्ने तीन जना क्रिकेट खेलाडीलाई प्रदेश सुदुरपश्चिम सरकारले पुरस्कार दिने भएको छ ।नेपाललाई टी-२० विश्वकपमा पुगाउन भूमिका खेलेको भन्दै दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र...