७ आश्विन २०८३, बुधबार /
Sep 23, 2026
युनिकोड
७ आश्विन २०८३, बुधबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
हिउँदमा लोडसेडिङ हुन नदिन विद्युत् प्राधिकरणको तयारी तीव्र
|
मौसममा फेरि बदली : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
|
गुटेरेसको चेतावनी : जलवायु संकटको मार नेपालजस्ता कमजोर देशमा, धनी राष्ट्रले न्याय दिनैपर्छ
|
पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसल, चिनी प्रतिकेजी १०० रुपैयाँमा
|
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव
|
अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन
|
रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप
|
असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्यो विशेष बुलेटिन
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
प्रदेश
माधव र उपेन्द्रलाई सरकारमा ल्याउने प्रचण्डको तयारी
माघ २५, २०७९
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) पार्टीलाई संविधानको रक्षा र स्थिरताको लागि सरकारमा सहभागी गराउने तयारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । सत्ता घटक...
मन्त्रिपरिषद बैठक बस्दै
माघ २३, २०७९
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठक बस्दै छ। बैठक अपरान्ह चार बजेलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको समर्थन जारी राख्दै सरकारमा सहभागी...
राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचनमा अर्यालको उम्मेदवारी, काँग्रेस ढुलमुले
माघ २२, २०७९
काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनबाट उर्मिला अर्यालले उम्मेदवारी दिएकी छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलले भने उम्मेदवारी सम्बन्धमा निर्णय गरेका छैनन् । उपाध्यक्ष पदका लागि...
गृह नछाड्न एमालेकाे दवाव, सरकारमा बस्ने कि बाहिरिनेबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै
माघ २२, २०७९
काठमाडौं । गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ । बिहान ११ बजे बैठक बोलाइएको रास्वपाले...
चिट्ठामा ८२ करोड जित्ने रञ्जितकुमार पाल
माघ २२, २०७९
सिरहा । गोलबजार–१२ का रञ्जितकुमार पाल सात वर्षअघि रोजगारीका लागि कतार पुगे । त्यहाँको वातावरण बुझेर १५ महिनादेखि चिट्ठा किन्न थाले । नभन्दै उनको भाग्यमा ८२ करोड नेपाली रुपैयाँ...
प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटार पुगे
माघ २१, २०७९
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष ओलीले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटका...
बचतकर्ताको रकम जोखिममा
माघ २१, २०७९
रुपन्देही । यहाँका सहकारी संस्था सङ्कटमा परेको पाइएको छ । बुटवल स्थित शिवशिखर, सुप्रिम र आगन्तुक सहकारीका बचतकर्ताले रकम निकाल्न नपाएको गुनासो सार्वजनिक भएपछि सहकारीहरू सङ्कटमा रहेको पाइएको हो...
विभागमा भागबन्डा गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
माघ २०, २०७९
काठमाडौं । माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण बुधवार र बिहिवार बिहान...
विद्युतीय राहदानी अनलाइन बुकिङ खुला
माघ १७, २०७९
काठमाडौं । विद्युतीय राहदानी सर्वसुलभ र सहज गराउन एक महिनाका लागि अग्रिम अनलाइन बुकिङ खोलिएको छ । राहदानी विभागमा दैनिक एक हजार आठ सय जनाले अनलाइन फारामको इनरोलमेन्टमार्फत बायोमेट्रिकका...
हिमपातले सेताम्य राराताल क्षेत्र
माघ १६, २०७९
मुगु । गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ । आकर्षक पर्यटकीय गन्तव्य रहेको सो क्षेत्रमा...
पोखरामा कलाकार लक्ष्मी डिम्डुङ तामाङको धमाकेदार प्रस्तुुती
माघ १६, २०७९
पोखरा । तामाङ बौद्ध सेवा समिति संगमटोल पोखराले आयोजना गरेको सोनाम ल्होछार कार्यक्रममा कलाकार लक्ष्मी डिम्डङ तामाङले धमाकेदार प्रस्तुती दिएकी छन् । पोखरा १३ माछापोखरीमा आयोजना गरिएको तामाङहरुको मौलिक...
जनताका काम द्रुतगतिमा गर्नुपर्छ– सामान्य प्रशासनमन्त्री मोदी
माघ १५, २०७९
विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मुलुकमा सुशासन कायम गर्न राष्ट्रसेवक कर्मचारीले जनताका काम द्रुतगतिमा गर्नुपर्ने बताउनुभएको छ ।जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा कार्यालय प्रमुखहरूलाई आज...
पर्वत अस्पतालमा डिजिटल एक्स-रे सेवा सुरु
माघ १५, २०७९
पर्वत । पर्वत अस्पतालमा विगत ६ महिनादेखि रोकिएको ‘डिजिटल एक्स(रे’ सेवा सञ्चालनमा आएको छ । अस्पतालको ‘कम्प्युटेड रेडियोग्राफी’को ‘रिडर’ र ‘प्रिन्टर’ दुवै बिग्रिँदा ‘हाइ एक्सपोजर’ आवश्यक पर्ने ‘एक्स(रे’ सेवा...
ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु
माघ १५, २०७९
काठमाडौँ । काठमाडौँको स्वयम्भूमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका(१५ स्वयम्भू चमतीमा प्रदेश प्रदेश ३(०१(००३ क ७५१२ नम्बरको ट्याङ्करले बा ८१ प १७८६ नम्बरको स्कुटरलाई...
सङ्कटमा कालीगण्डकी सभ्यता
माघ १५, २०७९
गलेश्वर । ‘माछापुच्छ्रे गिरी शिखरको पारमा मुक्तिक्षेत्र बल्छन् बत्ती झलमल जहाँ भुलभुले मुलभित्र तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्यधामकाली गङ्गा भनन कसरी कुद्दछ्यौँ सालिग्राम र ?’ राष्ट्रकवि माधवप्रसाद घिमिरेले...
पोखरामा आत्मदाहको प्रयास, बचाउन जानेसहित दुई घाइते
माघ १५, २०७९
गण्डकी । पोखरामा एक जनाले आत्मदाहको प्रयास गरेका छन् । पोखरा(१३ काहुँखोलामा डेरा गरी बस्ने एक पुरुषले आज शरीरमा लागो लगाइ आत्मदाहको प्रयास गरेका थिए । जल्दै गरेका उनलाई...
<
1
…
36
37
38
39
40
41
42
…
191
>