• ९ जेष्ठ २०८३, शनिबार / May 23, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • ९ जेष्ठ २०८३, शनिबार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङको लोमान्थाङमा नेपाल-चीन सुरक्षा समन्वय बैठक | जुम्लामा घरमै पुग्यो राहदानी | सार्वजनिक बसमा लगेज ट्याग प्रणाली लागू हुने | होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पढाइ तत्काल सुरु गर्न संसदीय समितिको निर्देशन | झापा कारागारका कैदीबन्दीको उपचारका क्रममा मृत्यु | ३ दिनसम्म अत्यधिक गर्मीको चेतावनी, तापक्रम ४० डिग्रीसम्म पुग्ने सम्भावना | इरानसँगको वार्तामा केही प्रगति भएको छ : अमेरिकी विदेशमन्त्री रुबियो | आयोजना ढिलाइले लागत बढ्यो, लगानीमै प्रश्न उठ्यो : ऊर्जामन्त्री श्रेष्ठ |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › बागमती प्रदेश
  • सिन्धुपाल्चोकमा ५ रेक्टरस्केलको भूकम्प गयो image

    सिन्धुपाल्चोकमा ५ रेक्टरस्केलको भूकम्प गयो

    पुष १६, २०८०
    काठमाण्डौ । सिन्धुपाल्चोकमा ५ रेक्टरस्केलको भूकम्प गएको छ । सिन्धुपाल्चोकको लासिकोट केन्द्रबिन्दु भएर ५ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाण्डौ उपत्यकालगायत आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो...
  • नेपालमा अण्डा र मासुको खपत कम image

    नेपालमा अण्डा र मासुको खपत कम

    पुष १५, २०८०
    चितवन । नेपालमा अण्डा र कुखुराको मासुको खपत कम हुने गरेको छ । विकसित देशको तुलनामा नेपालमा कुखुराको अण्डा र मासु खपत कम हुने गरेको नेपाल कुखुरा व्यवसायी मञ्चले...
  • मुद्धा नचलाउने निर्णयपछि प्रहरी नियन्त्रणमा रहेका ७३ जना छुटे image

    मुद्धा नचलाउने निर्णयपछि प्रहरी नियन्त्रणमा रहेका ७३ जना छुटे

    पुष १५, २०८०
    काठमाडौं । ललितपुरको बालकुमारी भएको भडपछि पक्राउ परेका ७३ जनालाई छाड्ने भएको छ । ललितपुरको बालकुमारी स्थित प्रदर्शन स्थलबाट पक्राउ गरिएका ७३ जनालाई छाड्ने निर्णय भएको उपत्यका प्रहरी कार्यालयले...
  • अंग्रेजी नयाँ वर्षका लागि सुन्दर गन्तव्य डायमण्ड हिल, बसेरै हिमाल हेर्न तपाई पनि जानेकी डायमण्ड हिल ? image

    अंग्रेजी नयाँ वर्षका लागि सुन्दर गन्तव्य डायमण्ड हिल, बसेरै हिमाल हेर्न तपाई पनि जानेकी डायमण्ड हिल ?

    पुष १४, २०८०
    काभ्रे । कतै तपाई अंग्रेजी नयाँ वर्ष मनाउँन शान्त, सुन्दर र मनोरम ठाउँको खोजिमा त हुनुन्न ? यदि हुनु हुन्छ भने तपाइले खोजेजस्तै, रोजेजस्तै ठाउँ काभ्रे जिल्लाको पनौती नगरपालिका...
  • नेपाल विद्युत् प्राधिकरणले आक्रामक रुपमा प्रस्तुत, १४ वटा उद्योगको लाइन काट्यो image

    नेपाल विद्युत् प्राधिकरणले आक्रामक रुपमा प्रस्तुत, १४ वटा उद्योगको लाइन काट्यो

    पुष १४, २०८०
    काठमाण्डौ । प्रिमियमसहितको महसुल नतिरेका थप १४ वटा उद्योगहरुको विद्युत् आपूर्ति नेपाल विद्युत प्राधिकरणले रोकेको छ । नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका...
  • कर्मचारी सरुवामै ठूलो गलफती, तीन दर्जन सहसचिवको सरुवा image

    कर्मचारी सरुवामै ठूलो गलफती, तीन दर्जन सहसचिवको सरुवा

    पुष १४, २०८०
    काठमाडौं । कर्मचारी सरुवामै ठूलो गलफती भएको पाइएको छ । सरुवा हुने सहसचिवको संख्या तीन दर्जन पुगेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अबेरसम्म बसेर संघ, प्रदेश...
  • सुस्त भयो धुलिखेल–खावा सडक बिस्तार image

    सुस्त भयो धुलिखेल–खावा सडक बिस्तार

    पुष १३, २०८०
    काभ्रेपलान्चोक । काभ्रेपलान्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडक खण्ड विस्तारको गति सुस्त भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण कम्पनीलाई छिटो काम गर्न निर्देशन दिए पनि कामले...
  • भक्तपुरमा शनिबार योमरी उत्सव तथा सांस्कृतिक कार्यक्रमसहितको सम्पदा पदयात्रा हुने image

    भक्तपुरमा शनिबार योमरी उत्सव तथा सांस्कृतिक कार्यक्रमसहितको सम्पदा पदयात्रा हुने

    पुष १३, २०८०
    भक्तपुर । ‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नारासहित भक्तपुर नगरपालिकाले सम्पदा यात्रा गर्ने भएको छ । २०८० पुस १४ गते शनिबार (भोलि) सम्पदा यात्रामा बहा,बहीहरु चिनाउने उदेश्य...
  • ३६ घण्टापछि अपहरणमा परेकी बालिका अभिभावको जिम्मा, १ जना पक्राउ,अनुसन्धान जारी image

    ३६ घण्टापछि अपहरणमा परेकी बालिका अभिभावको जिम्मा, १ जना पक्राउ,अनुसन्धान जारी

    पुष १३, २०८०
    काठमाण्डौ । भक्तपुरमा अपहरणमा परेकी बालिकाको उद्धार भएको छ । दुई वर्ष पाँच महिनाकी बालिकाको ३६ घण्टापछि नेपाल प्रहरीको टोलीले उद्धार गरेको हो । काठमाण्डौ महानगरपालिका–८ गौशालामा चिया पसल...
  • माओवादी केन्द्रकाे देशभर वडा सम्मेलन, मण्डनदेउपुरमा विभिन्न समिति गठन image

    माओवादी केन्द्रकाे देशभर वडा सम्मेलन, मण्डनदेउपुरमा विभिन्न समिति गठन

    पुष १०, २०८०
    काभ्रे । नेकपा माओवादी केन्द्रले देशैभरका वडाहरुमा  वडा सम्मेलन सम्पन्न गर्दैछ । अधिवेशनकै रुपमा पालिकास्तरमा, वडा सम्मेलन गरेको हो । यसैबीच बागमतीका १३ जिल्लामा आज वडा सम्मेलन सफल पारेको...
  • बसमा आगजनी भएपछि बीपी राजमार्ग अवरुद्ध image

    बसमा आगजनी भएपछि बीपी राजमार्ग अवरुद्ध

    पुष ९, २०८०
    सिन्धुली । सिन्धुलीको सुनकोशी गाँउपालिकामा मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । सोमबार बिहान रामेछापको मन्थलीबाट काठमाडौं जाँदै गरेको...
  • गौतमको टिमले गरेको दु:खमा प्रदेश सरकारले गर्‍यो उच्च सम्मान image

    गौतमको टिमले गरेको दु:खमा प्रदेश सरकारले गर्‍यो उच्च सम्मान

    पुष ५, २०८०
    भक्तपुर । विगत लामो समय थला परेको भक्तपुर अस्पताल (कोभिड १९) को समय चर्चामा आयो र देशकै राम्रो अस्पतालमा गनियो । भक्तपुर अस्पतालले मेसुका रुपमा डाक्टर सुमित्रा गौतम पाएपछि...
  • भिजिट भिसामा विदेश पठाउने ३४ जना पक्राउ, रंगेहात पक्राउ परेकाबाट खुल्यो पोल image

    भिजिट भिसामा विदेश पठाउने ३४ जना पक्राउ, रंगेहात पक्राउ परेकाबाट खुल्यो पोल

    पुष ३, २०८०
    काठमाडौं । विभागका कर्मचारीलाई नयाँ नयाँ मोबाइल दिएर भिजिट भिसामा मानवतस्करी हुने गरेको खुलासा भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयकै संस्थागत संलग्नता रहेको देखिएपछि अहिले अनुसन्धानलाई कडाइ...
  • प्रधानमन्त्री कार्यालयबाटै संघीय निजामती सेवा विधेयक गायब image

    प्रधानमन्त्री कार्यालयबाटै संघीय निजामती सेवा विधेयक गायब

    पुष ३, २०८०
    काठमाडौं । संघीय निजामती सेवा विधेयक गायब छ । संसद् चालु रहेकै अवस्थामा २१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवा विधेयक दर्ता गर्ने निर्णयगरेको थियो । तर, त्यसपछि...
  • पर्यटन प्रवर्द्धनका लागि पहिलो पटक नेपालमा ‘रेन्बो’ पर्यटन सम्मेलन image

    पर्यटन प्रवर्द्धनका लागि पहिलो पटक नेपालमा ‘रेन्बो’ पर्यटन सम्मेलन

    मंसिर २८, २०८०
    काठमाडौं। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन हुने भएको छ । नेपालमा यो पहिलो पटक हुन लागेको सम्मेलन हो । ‘यात्रा टु ह्यापिनेस’ भन्ने मुलनाराका साथ माघ ४...
  • आज तीन प्रदेशमा हिमपात, सतर्क रहन आग्रह image

    आज तीन प्रदेशमा हिमपात, सतर्क रहन आग्रह

    मंसिर २५, २०८०
    काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी...
  • <
  • 1
  • …
  • 6
  • 7
  • 8
  • 9
  • 10
  • 11
  • 12
  • …
  • 73
  • >
Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support