नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन्। उनले वक्तव्य जारी गर्दै विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरेका...