अन्तर्राष्ट्रिय एसियन तेक्वान्दो प्रतियोगिता शुरु हुँदै
काठमाडौं – आजबाट नेपाल चाङ हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घको आयोजनामा प्रथम चाङ हुन अन्तर्राष्ट्रिय एसियन तेक्वान्दो प्रतियोगिता शुरु हुँदैछ । सातदोबाटोस्थित कराँते महासङ्घको एकेडेमीमा आयोजना हुने प्रतियोगितामा आयोजक नेपालसहित...