भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

MCC पासाे नेपालीलाइ नभिडाउन सरकारलाइ साँसद सुवालकाे सूझाव . LIVE

MCC पासाे नेपालीलाइ नभिडाउन सरकारलाइ साँसद सुवालकाे सूझाव . LIVE

२७ जेठ  २०७७ काठमाडाैं । नेपालीलाइ MCC काे पासाे नभिडाउन संसद बैठकमा नेमकिपाका साँसद प्रेम सुवालले अावाज उठाएका छन् । त्यस्तै नेपाली काग्रेसका साँसद गगन थापाले अव सरकारले गरेका गलतकुरा टुलुटुलु हेरेर बस्न नसिकने बताएका छन् ।

हेर्नुहाेस संसद बैठक लाइभ…

https://www.facebook.com/Kailashkhabarnews/videos/707714003378398/

यसैबीच MCC बारे छलफल गर्न नेकपाको केन्द्रीय सचिवालय बैठक मंगलबार साँझ बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता स्वीकार गर्ने या नगर्ने भन्नेबारे बैठकले निर्णय गर्ने भएको छ ।

एमसीसी सम्झौताका राष्ट्रहीत विपरित रहेको भन्दै पार्टीका वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको तीन सदस्यीय कार्यदलले बुझाएको सुझाव प्रतिवेदनमाथि केन्द्रीत भएर मंगलबारको बैठकमा छलफल हुने भनाइ छ । खनाल नेतृत्वको कार्यदलले तत्कालीन काँग्रेस नेतृत्वको सरकारसँग भएको उक्त सम्झौताका केही बुँदा संशोधन नगरी स्वीकार गर्न नहुने सुझाव दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.