भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

युद्धले थकित भएका प्यालेष्टिनीहरुलाई वर्षासँगै चिसोको पीडा

युद्धले थकित भएका प्यालेष्टिनीहरुलाई वर्षासँगै चिसोको पीडा

एजेन्सी । गाजाको जनजीवन प्रभावित भएको छ। चिसो बढेसँगै युद्धग्रस्त चिसोले पाँच शिशुसहित कैयौं मानिसको मृत्यु भएको छ ।
युद्धका कारण विस्थापित भएका नागरिक अहिले अस्थायी पालमा बसिरहेका छन् ।

तर लगातार परेको पानीले पालमामसेत क्षति पुर्‍याएको आधिकारीहरुलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । युद्धले थकित भएका प्यालेष्टिनीहरुलाई वर्षासँगैको चिसोले पीडा थपेको छ ।

चिसोबाट थप मानिसको मृत्यु हुन सक्ने एजेन्सीले चेतावनी दिएको छ। यसअघि गएको शुक्रबार मात्रै चिसोका कारण पालभित्र सुतिरहेको अवस्थामा एक नर्सको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.