भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

अशक्त व्यक्तिमाथि छुरा प्रहार गर्नेलाई मृत्युदण्डको सजाय

अशक्त व्यक्तिमाथि छुरा प्रहार गर्नेलाई मृत्युदण्डको सजाय

जापान । छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जापानीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । केयर होममा १९ जना अशक्त व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सातोशी नामका व्यक्ति लाई यस्तो सजाय सुनाइएको हो ।

सन् २०१६ मा योकोहामा नगरमा भएको उक्त घटना जापानको इतिहास मै दर्दनाक भएको बताईएको छ । जापानमा झुण्ड्याएर मृत्युदण्ड दिइने प्रचलन अनुसार उनलाई यस्तो फैसला सुनाईएको संचारमाध्यमले जनाएका छन् ।

केयर होममा रहेका अशक्त व्यक्तिलाई अन्धाधुन्ध चक्कु प्रहार गरेका उनको आक्रमणबाट २६ जना घाइते भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.