भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

कोगीमा १४ जनाको हत्या

कोगीमा १४ जनाको हत्या

१५ साउन अबुजा । नाइजेरियाको कोगी राज्यमा १४ जना गाउँलेको हत्या भएको छ । मारिएकामध्ये १३ जना एकै परिवारका सदस्य रहेको नाइजेरिया प्रहरीले बताएको छ ।

प्रहरी प्रमुख एडी आयुबाका अनुसार उनीहरु कोगी प्रान्तको आग्बुडु गाउँका निवासी हुन । बन्दुकधारीको आक्रमणका कारण अरु छ जना गम्भीर घाइते भएका छन् । आक्रमण गर्नुको कारण अझै पत्ता लागेको छैन ।

हत्या गरिएका सबैलाई बन्दुकको गोली लागेको छ । सुरक्षाकर्मी घटना स्थल पुग्नुअघि नै आक्रमणकारी फरार भएको र आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.