भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

कोरोना भाइरस विरुद्धको खोप सुरक्षित रहेको अक्सफोर्ड विश्वविद्यालयको घोषणा

कोरोना भाइरस विरुद्धको खोप सुरक्षित रहेको अक्सफोर्ड विश्वविद्यालयको घोषणा

५ साउन २०७७ । विश्वमा कोरोना भाइरसको खोप कसले छिटो बनाउला भन्ने चर्चा चलिरहेको वेला अक्सफोर्ड विश्वविद्यालयले कोरोना भाइरसविरुद्धको खोप सुरक्षित रहेको घोषणा गरेको छ ।

अक्सफोर्डले विकसित गरेको खोप मान्छेका लागि सुरक्षित रहेको पाइएको सञ्चार माध्यमहरुले जनाएका छन ।

बेलायतले पहिलो चरणमा खोपको एक अर्ब डोज बनाउन अक्सफोर्ड युनिभर्सिटी तथा खोप निर्माता कम्पनीसँग अर्डर गरिसकेको जनाइएको छ । खोपले कोरोना भाइरसको स्पाइक प्रोटिनलाई निष्क्रिय बनाउने बताइएको छ ।

विश्वविद्यालयले ह्यूमन ट्रायल गर्दा खोपबाट मान्छेमा कोरोनाविरुद्ध लड्न इम्युनिटी अर्थात प्रतिरोधक क्षमता विकसित गरेको जनाइएको छ । ११ हजार ७७ जनामा दोस्रो चरणको परीक्षण गर्दा खोप सुरक्षित रहेको पाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.