भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुग्यो

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुग्यो

९ साउन २०७७ काठमाडौं। वीरगञ्जमा १७ वर्षीय एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालको अस्थाई कोभिड अस्पतालमा उपचाररत परवानीपुर ८ बाराकी किशोरीको शुक्रबार मृत्यु भएको हो । जापानिज इन्सेफ्लाइटिसको आंशकामा वीरगञ्ज हेल्थ केयर सेन्टरमा उपचाररत उनको कोरोना पोजिटिभ देखिए हो ।

नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा मदनकुमार उपाध्यायले ती किशोरीको शरीरमा अक्सिजन कम भएकाले अक्सिजन दिएर उपचार सुरु गरिएको केही क्षणमा मृत्यु भएको बताए । अस्पताल ल्याउने बित्तिकै स्वाब संकलन गरी पिसिआर जाँच गर्दा रिर्पोट पोजिटिभ आएको थियो । शुक्रबार मात्र वीरगञ्जमा २ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ४५ पुगेको हो ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/317574199427378/ 

देशभर १८३७४ संक्रमित देखिए

नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ। २७ वटा प्रयोगशालामा गरिएको ३ हजार ९ सय ८७ परीक्षणमा १ सय ३३ जना नयाँ संक्रमित भेटिएका छन् । ३२ जिल्लामा २ सय बढी संक्रमित भेटिएका छन् । सबैभन्दा धेरै संक्रमित रौतहटमा भेटिएका छन् ।

२ सयभन्दा बढी संक्रमित 
रौतहट – १५०५
कैलाली – ९९३
दैलेख – ८९७
महोत्तरी – ७९७
कपिलवस्तु – ७६५
सर्लाही – ७६४
दाङ – ६७९
पाल्पा – ५६४
अछाम – ६४५
धनुषा – ६४१
डोटी – ६४४
बाजुरा – ६१६
सुर्खेत – ५५१
कञ्चनपुर – ५१३
बाँके – ४०७
सप्तरी – ४१२
गुल्मी – ३६५
अर्घाखाँची – ३४२
प्युठान – ३३५
रुपन्देही – ३४३
नवलपरासी पूर्व – ३२८
झापा – ३४२
डडेल्धुरा – २९९
बैतडी – २७६
सल्यान – २६१
काठमाडौं – २७५
सिरहा – २४४
पर्सा – २४२
बागलुङ – २३४
बर्दिया – २२३
स्याङजा – २२०
मोरङ – २२६

५० देखि २ सय संक्रमित
बारा – १८५
बझाङ – १७९
तनहुँ – १७६
धादिङ – १३८
नवलपरासी पश्चिम – १२६
सुनसरी – १२८
गोरखा – १२१
चितवन – १२१
लमजुङ – १०९
कास्की – ११०
पर्वत – १००
उदयपुर – ९१
ललितपुर – ८२
रोल्पा – ७०
कालिकोट – ७०
सिन्धुपाल्चोक – ६५

१ देखि ५० जना संक्रमित 
जुम्ला – ४८
भक्तपुर – ४९
म्याग्दी – ४६
मकवानपुर – ४१
रुकुम पश्चिम – ३८
रामेछाप – ३७
इलाम – ३०
नुवाकोट – ३२
ओखलढुंगा – २२
काभ्रेपलाञ्चोक – २१
सिन्धुली – २१
दार्चुला – २०
जाजरकोट – २०
ताप्लेजुङ – १५
खोटाङ – १४
धनकुटा – १५
रुकुम पूर्व – १२
रसुवा – ११
दोलखा – १०
मुगु – ८
तेह्रथुम – ७
पाँचथर – ७
संखुवासभा – ६
सोलुखुम्बु – ६
भोजपुर – ६
डोल्पा – ५
हुम्ला – ३
मुस्ताङ – १
मनाङ – १

 


Thali Mobile Pvt.Ltd.