भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

थप २४६ जनामा कोरोना, नेपालमा संक्रमितको संख्या २०,३३२ पुग्यो (भिडियो)

थप २४६ जनामा कोरोना, नेपालमा संक्रमितको संख्या २०,३३२ पुग्यो (भिडियो)

१८ साउन २०७७ काठमाडौं । नेपालमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८ सय ६१ जनाको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । आजका सहित नेपालमा संक्रमितको संख्या २० हजार ३ सय ३२ जना पुगेको छ ।हालसम्म १४ हजार ६ सय ३ जना उपचारपछि निको भएका छन् भने हालसम्म ५७ जना संक्रमितको मृत्यु भएको छ ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/2370459083262100/

उपत्यकामा ३१ जना
आइतबार काठमाडौं उपत्यकामा ३१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौंमा २२, ललितपुर ८ र भक्तपुर १ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४५० ललितपुरमा १०५ र भक्तपुरमा ५९ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ६१६ पुगेको छ।

 


Thali Mobile Pvt.Ltd.