• ८ असार २०८३, सोमबार / Jun 22, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • ८ असार २०८३, सोमबार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा, करिब ४ हजार प्रतिनिधि सहभागी हुने | ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन | आइभोरी कोस्टलाई २–१ ले हराउँदै जर्मनी नकआउट चरणमा | होर्मुज जलमार्ग पुनः बन्द गर्ने इरानको घोषणा | बाजुरामा बस दुर्घटना हुँदा २४ जना घाइते | रास्वपाको स्वागत गेट हटाएर ५ भारतीय ट्रक गन्तव्यतर्फ पठाइयो | देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › कैलाश फोकस
  • चाँगुनारायणमा दलित समुदायहरुलाई क्षमता विकास सम्बन्धी पाँच दिने तालिम सम्पन्न image

    चाँगुनारायणमा दलित समुदायहरुलाई क्षमता विकास सम्बन्धी पाँच दिने तालिम सम्पन्न

    असार ७, २०८१
    भक्तपुर । भक्तपुरको चाँगुनारायणमा दलित महिला लक्षित दलित समुदायहरुलाई क्षमता विकास र नेतृत्व विकास सम्बन्धि तालिम सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिकाद्धारा आयोजित पाँच दिने तालिममा चाँगुनारायणका सबै वडाका...
  • यस वर्षको मनसुन लुम्बिनी प्रदेशसम्म फैलियो image

    यस वर्षको मनसुन लुम्बिनी प्रदेशसम्म फैलियो

    असार ७, २०८१
    काठमाडौं । यस वर्षको मनसुन लुम्बिनी प्रदेशसम्म फैलिएको छ । जेठ २८ गते कोशी प्रदेशमा भित्रिएको मनसुन पश्चिमतर्फ सर्दै आज असार ६ गते लुम्बिनी प्रदेशको पूर्वी भागसम्म फैलिएको हो...
  • भक्तपुरमा देखियो ‘लेसर ग्रे स्राइक’ चरा image

    भक्तपुरमा देखियो ‘लेसर ग्रे स्राइक’ चरा

    असार ७, २०८१
    भक्तपुर । युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरमा देखिएको छ। गर्मी भेगमा मात्रै हुने यो पन्छी असार लागेपछि भक्तपुरको मनोहरामा भेटिएको चरा अन्वेषणकर्ता...
  • बालेन शाहको घर अगाडि कबाडी थुपार्न स्वतन्त्र सांसद सिंहले आग्रह image

    बालेन शाहको घर अगाडि कबाडी थुपार्न स्वतन्त्र सांसद सिंहले आग्रह

    असार ६, २०८१
    काठमाडौं । सबै कबाडी र फोहोर बालेन शाहको घर अगाडि थुपार्न स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आग्रह गरेका छन् । कबाड व्यवसायीहरूलाई काठमाडौं महानगरपालिका र महानगरपालिकाका मेयर बालेन शाहले दुःख...
  • संसद् भवनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी मृत फेला image

    संसद् भवनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी मृत फेला

    असार ६, २०८१
    काठमाण्डौ । काठमाडौंमा सुरक्षाकर्मी गोली लागेको अवस्थामा मृत फेला परेका छन् । नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् सचिवालयमा सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मी मृत फेला परेका हुन । दोलखाको...
  • भकिम्लीको आलुलाई ‘ब्राण्डिङ’ गरेर बजार पठाइँदै image

    भकिम्लीको आलुलाई ‘ब्राण्डिङ’ गरेर बजार पठाइँदै

    असार ६, २०८१
    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुङ्गा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ‘बेलढुङ्गा’ ब्राण्डिङ गरेर बजार पठाइने भएको छ । उक्त फार्मले सय रोपनी जग्गामा फलाएको आलु...
  • पर्सामा चार सय सीमास्तम्भ मर्मत image

    पर्सामा चार सय सीमास्तम्भ मर्मत

    असार ६, २०८१
    वीरगञ्ज । पर्सास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणले सानाठूला गरेर चार सय सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गरेको छ । सशस्त्र प्रहरी बलले मुख्य, सहायक र साना गरी...
  • कांग्रेस सूर्यविनायकले बुझायो नगर प्रमुखलाई ध्यानाकर्षणपत्र image

    कांग्रेस सूर्यविनायकले बुझायो नगर प्रमुखलाई ध्यानाकर्षणपत्र

    असार ५, २०८१
    भक्तपुर । नेपाली कांग्रेस सूर्यविनायक नगर समिति भक्तपुरले सूर्यविनायक नगरपालिकालाई गम्भीर ध्यानाकर्षणपत्र बुझाएको छ । मंगलबार पार्टीका नगर अध्यक्ष निशान ढुंगेलले नगर प्रमुख वासुदेव थापालाई १४ बुँदे ध्यानाकर्षणपत्र बुझाएका...
  • घाँसखेतीबाट मनग्य आम्दानी लिँदै गुल्मीका गोपाल image

    घाँसखेतीबाट मनग्य आम्दानी लिँदै गुल्मीका गोपाल

    असार ५, २०८१
    गुल्मी । गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका गोपाल खत्री क्षेत्रीको दैनिकी आजकाल घाँसखेतीमा कट्ने गरेको छ । उनान्चालीस वर्षीय उनी बिहान उठेदेखि रातिसम्म समयलाई बारीमै सदुपयोग गर्छन् । उनले भने,...
  • आन्दोलनरत ट्यांकर मजदुरसँग सहमति जुट्यो , पेट्रोलियम पदार्थ आपूर्ति आजैदेखि image

    आन्दोलनरत ट्यांकर मजदुरसँग सहमति जुट्यो , पेट्रोलियम पदार्थ आपूर्ति आजैदेखि

    असार ४, २०८१
    काठमाडौं । आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायी र सरकारबीचको छलफलमा सहमति जुटेसँगै आजैदेखि पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने भएको छ ।नेपाल आयल नियमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन...
  • देशका ७२ जिल्लामा डेंगी संक्रमण पुष्टि image

    देशका ७२ जिल्लामा डेंगी संक्रमण पुष्टि

    असार ४, २०८१
    काठमाडौं । हालसम्म देशका ७२ जिल्लामा डेंगी संक्रमण पुष्टि भएको छ । सन् २०२४ को सुरुदेखि जुन दोस्रो सातासम्म सो जिल्लामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा...
  • हालसम्म बाढी पहिरोका कारण ताप्लेजुङका २५ परिवार विस्थापित,४९ लाख ९० हजारको क्षति image

    हालसम्म बाढी पहिरोका कारण ताप्लेजुङका २५ परिवार विस्थापित,४९ लाख ९० हजारको क्षति

    असार ४, २०८१
    काठमाडौं । बाढी पहिरोका कारण ताप्लेजुङका विभिन्न गाउँका २५ घर परिवार विस्थापित भएका छन्। उच्च जोखिममा रहेका १३ र जोखिममा रहेका १२ गरी २५ घर परिवार विस्थापित भएको जिल्ला...
  • काठमाडौं उपत्यकामा पेट्रोल अभाव image

    काठमाडौं उपत्यकामा पेट्रोल अभाव

    असार ४, २०८१
    काठमाडौं । ट्यांकर व्यवसायीहरूको विरोधका कारण काठमाडौं उपत्यकामा पेट्रोल अभाव देखिएको छ। थानकोटबाट आउने पेट्रोल ट्यांकर व्यवसायीहरूले रोकेसँगै उपत्यकामा पेट्रोलको अभाव भएको हो। शनिबारदेखि नै ट्यांकर चालकले विभिन्न माग...
  • बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै image

    बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै

    असार ४, २०८१
    काठमाण्डौ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि...
  • चिनियाँ जनराजनैतिक परामर्श सम्मेलनका प्रतिनिधिमण्डललाई भक्तपुरमा स्वागत image

    चिनियाँ जनराजनैतिक परामर्श सम्मेलनका प्रतिनिधिमण्डललाई भक्तपुरमा स्वागत

    असार ३, २०८१
    भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चिनियाँ जनराजनैतिक परामर्श सम्मेलन, राष्ट्रिय समितिका उपाध्यक्ष पाथ अरको नेतृत्वमा आएका प्रतिनिधिमण्डललाई भक्तपुर क्षेत्रमा स्वागत गरेका छन् । टोलीलाई स्वागत गर्दै नगर...
  • पहिरोले ताप्लेजुङका दर्जनौँ परिवार विस्थापित image

    पहिरोले ताप्लेजुङका दर्जनौँ परिवार विस्थापित

    असार ३, २०८१
    ताप्लेजुङ । निरन्तरको वर्षाका कारण ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन् । गएको बुधवारदेखि ताप्लेजुङमा निरन्तर पानी परिरहेको छ । गए राति मिक्वाखोला गाउँपालिका–५ ताङखु...
  • <
  • 1
  • …
  • 147
  • 148
  • 149
  • 150
  • 151
  • 152
  • 153
  • …
  • 570
  • >
Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support