समानूपातिक प्रणालीलाई खारेज गर्ने षडयन्त्रमा कांग्रेस–एमाले
काठमाडौं । कांग्रेस–एमाले मिलेर समानूपातिक प्रतिनिधित्व प्रणालीलाई खारेज गर्ने षडयन्त्र गरेको जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आरोप लगाएका छन् । काठमाडौंमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष यादवले...