२८ भाद्र २०८३, आईतवार /
Sep 13, 2026
युनिकोड
२८ भाद्र २०८३, आईतवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
|
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
|
हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने
|
मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो
|
शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै
|
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र
|
रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व
|
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
कैलाश फोकस
१७ इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको १५ दिने स्पष्टीकरण, लाइसेन्स खारेजीको चेतावनी
जेष्ठ ५, २०८३
मुख्य बुँदा नेपाल दूरसञ्चार प्राधिकरणले १७ इन्टरनेट सेवा प्रदायकलाई स्पष्टीकरण सोधेको १५ दिनभित्र लिखित सफाइ पेश गर्न निर्देशन बक्यौता रकम, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष नबुझाएको आरोप वित्तीय...
पोखराको अमरसिंह चोकका सटर तथा टहरा हटाइयो, महानगरले चलायो डोजर
जेष्ठ ५, २०८३
मुख्य बुँदा पोखराको अमरसिंह चोकमा रहेका ५१ वटा सटर र टहरा हटाइयो पोखरा महानगरपालिकाले बिहानै डोजर चलाएर संरचना हटायो अमरसिंह माविको जग्गामा २०३८ सालदेखि टहरा बनाइ भाडामा दिइँदै आएको...
कालीमाटी बजारमा कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
जेष्ठ ४, २०८३
मुख्य बुँदा कालीमाटी बजारले सोमबारका लागि थोक मूल्य तोक्यो गोलभेँडा, आलु, प्याज लगायतको नयाँ मूल्य सूची सार्वजनिक गोलभेँडा ५२ देखि ९० रुपैयाँसम्म आलु २५ देखि ३० रुपैयाँ प्रतिकिलो बजार...
चीनको ग्वाङ्सीमा ५.२ म्याग्निच्यूडको भूकम्प, २ जनाको मृत्यु र १ बेपत्ता
जेष्ठ ४, २०८३
मुख्य बुँदा ग्वाङ्सीमा ५.२ म्याग्निच्यूडको भूकम्प २ जनाको मृत्यु, १ जना बेपत्ता ८ किलोमिटर गहिराइमा केन्द्रबिन्दु उद्धारका लागि सयौँ कर्मचारी परिचालन तेस्रो तहको आपत्कालीन प्रतिक्रिया लागू परकम्पको निरन्तर निगरानी...
सुनकोशीका दुई अस्थायी बेलिब्रिज निकालिए स् खोटाङ पूर्वी तराईसँग सीधा यातायात
जेष्ठ ४, २०८३
मुख्य बुँदा सुनकोशीको बहाव बढेपछि दुई बेलिब्रिज हटाइयो खोटाङ–तराई सीधा यातायात सम्पर्क विच्छेद फोक्सिङटार र बङ्शिलाघाट दुवै मार्ग प्रभावित स्थानीयलाई लामो वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता पक्की पुल निर्माणमा...
बाँझो बलौटे जमिनमा तरबुजा खेतीस् दैनिक १२ हजार कमाउँदै सुन्दर
जेष्ठ ४, २०८३
पोखरा, ४ जेठ । पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत फागुनमा रोपिएका तरबुजाका लहरामा अहिले लटरम्म फल लागेको छ। लामो समयदेखि बाँझो रहेको यहाँको २५ रोपनी बलौटे...
मलेसिया रोजगारीमा तीन लाख असुल्ने म्यानपावरमाथि स्टिङ अपरेशन, एजेन्ट पक्राउ
जेष्ठ ३, २०८३
मुख्य बुँदा मलेसिया जान लागेका युवासँग ३ लाख रुपैयाँ माग कोटेश्वरस्थित म्यानपावर कम्पनीमाथि स्टिङ अपरेशन तीनकुने क्षेत्रमा एजेन्ट पक्राउ सरकारले तोकेको शुल्कभन्दा बढी रकम माग गरिएको आरोप पीडितको कागजात...
कङ्गोमा इबोला प्रकोपः ८० जनाको मृत्यु, डब्लुएचओद्वारा विश्व स्वास्थ्य आपतकाल घोषणा
जेष्ठ ३, २०८३
मुख्य बुँदा कङ्गोमा इबोला प्रकोपबाट ८० जनाको मृत्यु २४६ शङ्कास्पद नमुनामाथि निगरानी जारी WHO ले विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको युगान्डामा पनि एक केस पुष्टि केन्याले सीमा निगरानी कडा...
कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा आरोहण गर्दै आफ्नै कीर्तिमान तोडे, ल्हाक्पा शेर्पाको ११औँ आरोहण
जेष्ठ ३, २०८३
मुख्य बुँदा कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा आरोहण गर्दै आफ्नै कीर्तिमान तोडे बिहान १०:१२ बजे शिखरमा पुगेका हुन् ल्हाक्पा शेर्पाले ११औँ पटक सगरमाथा आरोहण गरिन् महिला आरोहीमध्ये सर्वाधिक पटक...
बारामा वन–राजमार्ग अतिक्रमण हटाइयो, ३५ मध्ये २ मात्र सुकुमबासी
जेष्ठ २, २०८३
मुख्य बुँदा बाराको ३ नं पुल क्षेत्रमा अतिक्रमण हटाइयो ३५ घरधुरी हटाइए, मात्र २ घर सुकुमबासी भएको प्रारम्भिक दाबी वन, निकुञ्ज र सडक क्षेत्रमा अतिक्रमण गरी बसोबास अधिकांशको हेटौँडा...
मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी नागरिकहरू प्रभावित हुने अनुमान, कुन प्रदेशमा कति वर्षाको सम्भावना
जेष्ठ २, २०८३
मुख्य बुँदा यस वर्ष मनसुनमा २ लाख २६ हजारभन्दा बढी प्रभावित हुन सक्ने अनुमान करिब ५१ हजारभन्दा बढी घरपरिवार जोखिममा पर्ने आकलन केही हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम तराई...
सरकारसमक्ष ६ बुँदे सर्त अघि सार्दै जेनजीले बहिष्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल
जेष्ठ १, २०८३
काठमाडौं, १ जेठ । जेनजी आन्दोलनका अगुवाहरूले सरकारसमक्ष ६ बुँदे सर्त अघि सार्दै संविधान संशोधनसम्बन्धी छलफल बहिष्कार गरेका छन् । विगतमा सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको तथा संशोधन प्रक्रिया...
भारतले किन लगायो चिनी निर्यातमा प्रतिबन्ध ?
बैशाख ३१, २०८३
मुख्य बुँदा भारतले सन् २०२६ सम्म चिनी निर्यातमा प्रतिबन्ध लगायो आन्तरिक बजारमा मूल्य नियन्त्रण र आपूर्ति सुनिश्चित गर्न निर्णय उखु उत्पादनमा गिरावट र ‘अल निनो’ को असर मुख्य कारण...
लालपुर्जा नपाउन्जेल सुकुमवासीलाई मासिक १५ हजार भाडा दिने सरकारको तयारी
बैशाख ३१, २०८३
मुख्य बुँदा सुकुमवासीलाई लालपुर्जा नपाउन्जेल मासिक १५ हजार भाडा दिने तयारी होल्डिङ सेन्टरमा रहेका भूमिहीनको ‘स्क्रिनिङ’ जारी फास्ट ट्रयाकमार्फत लालपुर्जा वितरण गर्ने लक्ष्य बालबालिकाका लागि विद्यालय बसको व्यवस्था संसदीय...
वन्यजन्तु आतंकबारे सांसद इन्दिरा रानामगरको चिन्ता : “सरकार नै नभएको अनुभूति”
बैशाख ३०, २०८३
मुख्य बुँदा सांसद इन्दिरा रानामगरले संसदमा उठाइन् हात्ती आतंकको विषय झापा लगायत तराई क्षेत्रमा वन्यजन्तुको आक्रमण बढ्दो “नागरिकले सरकार नभएको अनुभूति गरेका छन्” — रानामगर वनपाले अभावले जोखिम बढेको...
बाँदर धपाउन लालीगुराँस नगरपालिकाले दियो सार्वजनिक बिदा
बैशाख ३०, २०८३
मुख्य बुँदा लालीगुराँस नगरपालिकाले ‘बाँदर लखेटी’ अभियान सञ्चालन गर्ने जेठ १ र २ गते बाँदर धपाउने विशेष कार्यक्रम कृषिबालीमा ठूलो क्षति पुगेपछि अभियान सञ्चालन विभिन्न क्षेत्रमा बाँदर हेरालु खटाइने...
<
1
…
14
15
16
17
18
19
20
…
581
>