रेबिजविरुद्धको खोप अभावले सुदूरपश्चिममा बिरामी प्रभावित
कञ्चनपुर, २१ जेठ । सुदूरपश्चिम प्रदेशका सरकारी स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोप अभाव भएपछि बिरामीहरू समस्यामा परेका छन्। कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने रेबिजविरुद्धको खोप सरकारी अस्पतालमा...