फुङलिङमा भालु नियन्त्रणमा लिन फलामको खोर राखियो, सतर्कता अपनाउन आग्रह
मुख्य बुँदा ताप्लेजुङको हाङ्देवामा जङ्गली भालुको आतङ्क बढ्यो एक सातामा ८ खसीबाख्रा मरे, ३ घाइते डिभिजन वन कार्यालयको अगुवाइमा फलामे खोर राखियो किसानका गोठमा पटक–पटक भालुको आक्रमण स्थानीय त्रसित,...