श्रमिक भर्नामा अवैध क्रियाकलाप रोक्न एम्नेस्टी इन्टरनेशनलको माग, रियाद मेट्रो परियोजनामा दुव्र्यवहार उजागर
मुख्य बुँदा एम्नेस्टी इन्टरनेशनलले नेपाल, भारत, बङ्गलादेशलगायत श्रमिक पठाउने देशलाई अवैध भर्ना एजेन्सीमाथि निगरानी र कारबाही गर्न आग्रह। रियाद मेट्रो परियोजनामा आप्रवासी श्रमिकले अत्यधिक भर्ना शुल्क, जोखिमपूर्ण गर्मीमा काम...