१७ आश्विन २०८३, शनिबार /
Oct 3, 2026
युनिकोड
१७ आश्विन २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
इरानसँग सम्झौता वा सैन्य कारबाही, दुवै विकल्प खुला राखेका ट्रम्प
|
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
|
शरद् ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल चढ्ने अनुमति
|
निजामती कर्मचारीलाई प्रदर्शन र हडताल गर्न रोक, क्षति पुर्याए क्षतिपूर्ति भराइने
|
३५ वर्ष पुरानो अध्यागमन ऐन बदलिँदै, ९ प्रकारका भिसाको ठाउँमा १७ नयाँ भिसा प्रस्ताव
|
प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न ‘संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन’
|
संसदको चालु अधिवेशन असोज १६ गते रातिदेखि अन्त्य हुने
|
चास्नीबाट एक सय छ घार मौरीमा सङ्क्रमण
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
कैलाश फोकस
माओवादी केन्द्रको नयाँ निर्णय, अब मन्त्री भेट्न पेरिसडाँडा धाउनु पर्ने
चैत्र २९, २०७९
काठमाडौं । नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई भेट्न अब सिंहदरबार धाउन नपर्ने निर्णय गरिएको छ । नयाँ वर्षदेखि माओवादी केन्द्रले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुसँग केन्द्रीय कार्यालय पेरिसडाँडा मात्रै भेट्ने व्यवस्था...
प्यानलसहित उद्योग वाणिज्य महासंघको निर्वाचन राेचक बन्दै
चैत्र २९, २०७९
काठमाडौं । नयाँ कार्यसमिति २०८०–२०८३ चयनका लागि नेपाल उद्योग वाणिज्य महासंघको मतदान सुरु भएको छ । प्रज्ञाभवन कमलादीमा सुरु भएको मतदानमा कुल १९५३ मतदाता सहभागी भएका छन् । निर्वाचनमा...
ढाका कुमार दुई करोडको अडियो प्रकरणबारे रास्वपाले आज निर्णय गर्दै
चैत्र २९, २०७९
काठमाडौं । प्रतिनिधि सभा सदस्य ढाका कुमार श्रेष्ठको दुई करोडको अडियो प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टीले आज निर्णय गर्ने भएको छ । पार्टीको अनुशासन आयोगले छानबिन गरी प्रतिवेदन बुझाएकोले आज...
प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मतपत्र छपाइ कार्य सम्पन्न
चैत्र २९, २०७९
काठमाडौं । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन आगामी बैशाख १० गते आइतबार हुने निर्वाचनका लागि मतपत्र छपाइ कार्य सम्पन्न भएको छ । उपनिर्वाचनका लागि कूल तीन लाख ९० हजार थान मतपत्र...
धरानका मेयर हर्क राईले किन पठाए राष्ट्रपति र प्रधानमन्त्रीलाई पत्र
चैत्र २९, २०७९
काठमाडौँ । श्रमदानमा सहभागी हुन धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएका छन् । श्रमदानको अवलोकन र सहभागिताको लागि राष्ट्रपति र...
स्वर्गकी अप्सरा हेर्न रारा जाने होइन ?
चैत्र २९, २०७९
काठमाडौं । फुर्सदको समयमा रारा जाने सपना देख्ने नेपाली सायदै होलान । हरेक नागरिकलाई रारा पुग्ने धोको छ । जब फुर्सदको समय आउँछ अनि राराको याद आइहाल्छ । मानिसहरुलाई...
उद्योग वाणिज्य महासंघ नयाँ नेतृत्व चयनका लागि चुनाव हाेमिदै
चैत्र २८, २०७९
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा काठमाडौंमा सुरु भएको छ । साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्ने बताइउको छ । साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष चन्द्र...
नयाँ वर्षबाट गुट्खा, खैनी र चुरोट निषेध
चैत्र २८, २०७९
विराटनगर । नयाँ वर्ष अर्थात वैशाख १ गतेदेखि विराटनगर महानगरपालिकाले सार्वजनिक स्थलहरूमा धुम्रपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायत सामाग्रीको सेवन गर्न निषेध गर्ने भएको छ। नगरलाई सफा, सुन्दर, व्यवस्थित र...
अर्थतन्त्र तहसनहस हुनुमा कर्मचारी दोषी, इमानदार र लगनशील नहुदा यो परिणाम आयोः अध्यक्ष रोहित
चैत्र २८, २०७९
भक्तपुर । अहिले देशको अर्थतन्त्र तहसनहस हुनुमा कर्मचारीहरु दोषी रहेको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें (रोहित)ले बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको आयोजनामा ख्वप ईन्जिनियरि·...
प्रधान सेनापति ट्रफि–२०७९ शुरु, प्रतियोगिता बैशाख १० गतेसम्म संचालन हुने
चैत्र २८, २०७९
काठमाडौं । प्रधान सेनापति ट्रफि–२०७९ खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले जङ्गी अड्डास्थित खेल मैदानमा समुद्घाटन गरेका हुन । २०८० बैशाख १० गतेसम्म...
नेपालमा काेराेना संक्रमण बढ्न थाल्याे, सोमबार एकै दिन १ सय २४ जनामा संक्रम
चैत्र २७, २०७९
काठमाडौं पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेको छ । सोमबार एकै दिन नेपालमा १ सय २४ जना कोभिड–१९ का संक्रमित भेटिएपछि कोरोना सक्रमण तीव्ररुपमा फैलिएको देखिएको हो । दैनिक...
के सिंहदरबार भ्रष्टाचारको अखाडा हो ? के भन्छन् सांसदहरु ?
चैत्र २७, २०७९
काठमाडौँ । सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाएको नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले सत्तारुढ दलका नेताहरुले सिंहदरबारलाई भ्रण्टाचारको अखाडा...
रंगीदै कीर्तिपुर मैदान
चैत्र २७, २०७९
काठमाडौं । वैशाख ५ गतेबाट सुरु हुने एसीसी प्रिमियर लिगका लागि नेपाल क्रिकेट संघले त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा मर्मत कार्य तीव्र रुपले अघि बढाएको छ । एकमात्र अन्तर्राष्ट्रिय भेन्यूका...
सिंहदरबारको फोहोर नउठाउँनुमा मेयर शाहले देखाए १४ कारण
चैत्र २७, २०७९
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले सिंहदरबारको फोहोर उठाउने १४ कारण देखाएका छन् । सिंहदरबारमा बसेको सरकारसँग महानगर पुग्न धेरै कसरत गर्नु परेकाले १४ कारण देखाउँदै महानगरले सिंहदरबारको...
भद्रकालीको रथ तानेर आठ रात नौ दिन मनाइने बिस्काः जात्रा आज सुरु हुँदै
चैत्र २७, २०७९
भक्तपुर । आठ रात नौ दिन मनाइने बिस्काः (बिस्केट) जात्रा भक्तपुरमा सोमबारबाट सुरु हुँदैछ । भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै सोमबार साँझ जात्राको सुरूवात गरिन्छ...
दुई करोड काण्डमा रास्वपा सांसद श्रेष्ठ
चैत्र २७, २०७९
पोखरा । साथी किसान सहकारी संस्थाको झन्डै १ करोड रकम हिनामिना गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठलाई आरोप लागेको छ। पदबाट हट्दै गर्दा श्रेष्ठले नयाँ कार्यसमितिलाई हिसाब...
<
1
…
305
306
307
308
309
310
311
…
583
>