सुदूरपश्चिमदेखि कोशी प्रदेशसम्म फैलिएको हावाहुरी र चट्याङसहितको वर्षा प्रणाली
काठमाण्डौ । सुदूरपश्चिमबाट सक्रिय भएको हावाहुरी, मेघगर्जन र चट्याङसहितको वर्षा प्रणाली अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बागमती हुँदै कोशी प्रदेशसम्म फैलिएको छ। यस प्रणालीले अहिलेको मौसममा ठूलो प्रभाव पारिरहेको छ,...