त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन २०८१: कीर्तिपुर क्याम्पसमा मतदान सुरु
काठमाडौं, १८ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्याम्पस, कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान आज बिहान ८ बजेदेखि सुरु भएको छ। निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले मतदान प्रक्रिया सुरु...