२६ असार २०८३, शुक्रबार /
Jul 10, 2026
युनिकोड
२६ असार २०८३, शुक्रबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा
|
गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन
|
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित
|
सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न
|
३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी
|
काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु
|
जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C
|
त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
कैलाश फोकस
अमेरिकाले चिनियाँ विद्यार्थीको भिसा रद्द गर्ने तयारी, कडा निगरानीमा अध्ययन अनुमति
जेष्ठ १५, २०८२
वाशिङ्टन, १५ जेठ । अमेरिका र चीनबीचको कूटनीतिक तनाव अझ चुलिँदै गएको छ। पछिल्लो घटनाक्रममा, अमेरिकाले आफ्ना विश्वविद्यालयहरूमा अध्ययनरत चिनियाँ तथा हङकङका विद्यार्थीहरूमाथि भिसा रद्द गर्ने तयारी थालेको छ।...
राष्ट्रसंघको चेतावनी : आगामी ५ वर्षमा विश्वको औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढी बढ्ने सम्भावना
जेष्ठ १५, २०८२
एजेन्सी, १५ जेठ । संयुक्त राष्ट्रसंघीय मौसम र जलवायु एजेन्सी विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) ले सन् २०२९ सम्म विश्वव्यापी औसत तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने...
जनआन्दोलनको फल गणतन्त्र १७ वर्षमा, नागरिक अपेक्षा अझै अधुरा
जेष्ठ १५, २०८२
काठमाडाैं, १५ जेठ । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष पुगेको छ। २०६५ साल जेठ १५ गते संविधानसभाबाट निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गरी गणतन्त्रको घोषणा गरिएको थियो।...
गुलजार बन्यो अन्नपूर्ण आधार शिविर, पर्यटकको आकर्षण बढ्दो
जेष्ठ १४, २०८२
म्याग्दी, १४ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित अन्नपूर्ण आधार शिविरमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ। विश्वकै दसौँ अग्लो अन्नपूर्ण हिमाल (८,०९१ मि) आरोहणका लागि...
पालिकाद्वारा किसानलाई अनुदानमा धानको बीउ वितरण
जेष्ठ १४, २०८२
खजुरा, १४ जेठ। डुडुवा गाउँपालिकाले किसानहरुलाई धानको बीउ वितरण थालेको छ । यो वर्षदेखि पालिका आफैँले बीउ तयार गरेर वितरण सुरु गरेको हो । धानको मूल बीउ उत्पादन गरी...
न्यायप्रति प्रतिबद्धता र कानुनी शिक्षाको आवश्यकता : ख्वप कलेज अफ लको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
जेष्ठ १३, २०८२
भक्तपुर, १३ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा ख्वप कलेज अफ ल (KHwopa College of Law) द्वारा आयोजित स्वागत तथा अभिमुखीकरण कार्यक्रम...
सङ्कटमा रैथाने स्रोत, बीउ जोगाउँदै बैङ्क
जेष्ठ १३, २०८२
काठमाडौँ, १३ जेठ । “पहिलेपहिले नेपालका हरेक घर नै बीउ बैङ्कजस्तै थिए । हरेक घरमा बीउ भकारी हुन्थे, भित्तामा समेत बीउ राख्ने चलन थियो । केही ढुङ्ग्रोमा, केही फाटेको...
पाँच हजारभन्दा धेरै कर्मचारी तथा पदाधिकारीले सम्पत्ति विवरण बुझाएनन्
जेष्ठ १३, २०८२
काठमाण्डौ, १३ जेठ । सार्वजनिक पद धारण गरेका पाँच हजार पाँच सय चार जना कर्मचारी तथा पदाधिकारीले तोकिएको समयावधिभित्र सम्पत्ति विवरण नबुझाएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार...
अब नेपालमै रक्त क्यान्सरको ‘प्रकार’ पत्ता लगाउने ‘फ्लोसाइटोमेट्री’ परीक्षण
जेष्ठ १३, २०८२
चितवन, १३ जेठ। चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरको ‘भेरियन्ट’ ९प्रकार० पत्ता लगाउन गरिने ‘फ्लोसाइटोमेट्री’ परीक्षण सुरुआत भएको छ । यसका लागि अस्पतालले उपकरण जडान गरी चिकित्सक,...
भक्तपुरको पर्यटन प्रवर्द्धनबारे सरोकारवालाबीच छलफल: नीतिगत पहलकदमी र सहकार्यमा जोड
जेष्ठ १३, २०८२
भक्तपुर, १३ जेठ । नेपालमा पर्यटनको अपार सम्भावना हुँदाहुँदै पनि अपेक्षित विकास नहुनु चिन्ताको विषय भएको भन्दै पर्यटन प्रवर्द्धनका लागि स्थानीय तह र व्यवसायीहरूबीच सहकार्य आवश्यक रहेको विचार व्यक्त...
‘हिमाली जिल्लाका लुलु गाई संरक्षणतर्फ ध्यान पुगेको छैन’
जेष्ठ १२, २०८२
मुस्ताङ, १२ जेठ । हिमाली जिल्ला मुस्ताङ, मनाङ र डोल्पाका किसानले पालन गर्ने विभिन्न प्रजातिका गाईमध्ये लुलु गाई पनि एक हो । पारिस्थितिक प्रणाली ९इको सिस्टम०मा महत्त्वपूर्ण योगदान पुर्याउँदै...
“स्थानीय सेवा ऐनविरुद्ध कर्णालीका ३०० कर्मचारीको आन्दोलन”
जेष्ठ १२, २०८२
कर्णाली, १२ जेठ । कर्णाली प्रदेशका ७९ स्थानीय तहमा कार्यरत करिब ३०० कर्मचारी ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१’ विभेदकारी भएको भन्दै आन्दोलनमा उत्रिएका छन्। बिहीबारदेखि सुरु भएको...
शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापित २४ वर्षदेखि न्यायको पखाईमा
जेष्ठ ११, २०८२
कञ्चनपुर, ११ जेठ । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष ९अहिलेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज० विस्तारका क्रममा विस्थापितहरू २४ वर्षदेखि न्यायको पर्खाइमा छन् । विस्थापितमध्येका एक कञ्चनपुरका हिरासिंह भण्डारीको बेदकोट नगरपालिका–९ सुन्दरपुरमा...
इलाममा जङ्गली च्याउ खाँदा दुईको मृत्यु, एक गम्भीर
जेष्ठ ११, २०८२
इलाम, ११ जेष्ठ । इलाममा जङ्गली च्याउ खाँदा दुःखद घटना भएको छ। माङ्सेबुङ गाउँपालिका–५ का १७ वर्षीया नुमा लावती र २२ वर्षीया मनिसा चेम्जोङको मृत्यु भएको छ भने अर्का...
नेपालमै पहिलोपटक: मस्तिष्क मृत व्यक्तिबाट मृगौला र कलेजो एकै व्यक्तिमा सफल प्रत्यारोपण
जेष्ठ ११, २०८२
भक्तपुर, ११ जेष्ठ । नेपालको चिकित्सा क्षेत्रमा एक ऐतिहासिक उपलब्धि हासिल भएको छ। पहिलो पटक मस्तिष्क मृत व्यक्तिबाट दान गरिएका मृगौला र कलेजो एकै बिरामीमा नेपाली चिकित्सकहरूको टोलीले सफलतापूर्वक...
प्रक्षेपणको क्रममा युद्धपोत भाँचियो, उत्तर कोरियामा इन्जिनियरसहित तीन जना पक्राउ
जेष्ठ ११, २०८२
प्योङयाङ, ११ जेठ । उत्तर कोरियाले नयाँ युद्धपोतको प्रक्षेपणका क्रममा भएको दुर्घटनापछि तीन शिपयार्ड अधिकारीहरूलाई पक्राउ गरेको छ। सरकारी समाचार एजेन्सी केसीएनएलाई उद्धृत गर्दै बीबीसीले यो जानकारी सार्वजनिक गरेको...
<
1
…
58
59
60
61
62
63
64
…
573
>