नेपाल बार निर्वाचन: दोस्रो दिनको मतगणना सुरु, ६ केन्द्रको मत गनिँदै
काठमाडौं, २६ चैत । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार भएको निर्वाचनको मतगणना दोस्रो दिनमा प्रवेश गरेको छ। मंगलबार चैत २६ बाट चितवन, पोखरा, हेटौँडा, बाग्लुङ, पर्सा...