जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा
काठमाडौं, २१ फागुन । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत विभिन्न क्षेत्रमा मतगणना जारी रहँदा जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अग्रता लिएको छ । देशभरका धेरै क्षेत्रमा कमजोर देखिएको राप्रपाले जुम्लाबाट पहिलोपटक...