जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार
काठमाडौँ, १२ कात्तिक । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञान थापाको संसदीय सुनुवाइ अन्योलमा परेको छ । थापाको स्थायी बसोबास अनुमति, परिवारको आवासीय हैसियत र जापानमा रहेको सम्पत्तिबारे उठेका...