नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो
काठमाडौँ, २४ असाेज । हजारौँ माइलको यात्रा गरेर नेपाल आउने आप्रवासी चराको सङ्कट बढ्दै गएको छ । सिमसार क्षेत्रको अतिक्रमण, जलवायु परिवर्तन, विषादीको अत्यधिक प्रयोग र अवैधानिक सिकारका कारण...