३१ असार २०८३, बुधबार /
Jul 15, 2026
युनिकोड
३१ असार २०८३, बुधबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला
|
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो
|
५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता
|
लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित
|
एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव
|
अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने
|
के हात्तीले वर्षौँसम्म रिस राख्छ ?
|
देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
असार १९, २०८१
काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिकामा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । महेन्द्र ज्योति माध्यमिक विद्यालयका शिक्षक दिनेश उप्रेतीले आफ्नै छात्रामाथि यौन दुर्व्यवहार गरेको उजुरी...
कोशी नदीमा पानीको बहाव खतरा तहमा पुग्यो, सचेत रहन आग्रह
असार १९, २०८१
काठमाडौं । निरन्तरको वर्षाका कारण कोशी नदीमा पानीको बहाव खतरा तहमा पुगेको छ । धनुषा, कैलाली, सिन्धुपाल्चोक, बर्दीयालगायतका जिल्लाका खोला र नदीमा पानीको बहाव बढेको छ । यस्तै सिन्धुली,...
अनियन्त्रित कारले ठक्कर दिँदा कम्तीमा ९ जनाको मृत्यु
असार १९, २०८१
एजेन्सी । दक्षिण कोरियाको राजधानी सोलमा अनियन्त्रित कारले ठक्कर दिँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । गएराति सोलको एउटा भिडभाडयुक्त क्षेत्रमा अनियन्त्रित कार...
बन्दीपुरका हरेक गाउँः पर्यटकीय ठाउँ
असार १९, २०८१
तनहुँको बन्दीपुर गाउँपालिकाले हरेक गाउँहरूलाई पर्यटकीय ठाउँका रूपमा विकास गर्ने भएको छ। बन्दीपुर बजारभन्दा केही पर रहेका गाउँहरूलाई पूर्वाधार विकास गरी पर्यटकीय ठाउँका रूपमा विकास गर्न लागिएको हो। बन्दीपुर –३...
काँग्रेस-एमाले गठबन्धनप्रति बालेनको कटाक्ष-‘यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाऊ भाले’
असार १९, २०८१
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले संसद्का दुई ठुला दल काँग्रेस र एमालेको गठबन्धनलाई ‘काले काले मिलेर खाउँ भाले’ भन्दै कटाक्ष गरेका छन् । साेमबार मध्यरातमा नेपाली काँग्रेस...
एकीकृत समाजवादीको महाधिवेशनः झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन
असार १८, २०८१
काठमाण्डौ । नेकपा एकीकृत समाजवादी ले दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीका सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको...
आधुनिक भाँडाको प्रयोग बढे पनि भक्तपुरमा परम्परागत भाँडा खोज्नेहरू घटेनन्
असार १८, २०८१
भक्तपुर । आधुनिक भाँडाको प्रयोग बढे पनि माटोका परम्परागत भाँडाकुँडाको माग कायमै रहेको भक्तपुरका कुमाल समुदायले बताएका छन् । माटोको भाँडा बनाउने कामलाई मुख्य पेसा बनाइरहेका उनीहरूले माटोका भाँडा...
सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी
असार १८, २०८१
काठमाण्डौ । बाग्मती नदीबाट काठमाण्डौ उपत्यकामा खानेपानी वितरण गरिने सुन्दरीजल क्षेत्र हिउँदमा खानेपानी अभाव र वर्षाका बेला धमिलो पानी पिउनुपर्ने बाध्यता रहेको छ । मुहान क्षेत्रमै पानी नआउने र...
दलित समुदायका घर जोखिममा पारेर वडाध्यक्षले जबरजस्ती डोजर चलाएको भन्दै स्थानीय आन्दोलित
असार १८, २०८१
पाल्पा । पाल्पाको तानसेन नगपालिका वडा नम्बर १४ का वडाध्यक्ष शोभाकर भट्टराईले दलित समुदायका घर जोखिममा पारेर जबरजस्ती डोजर चलाएको भन्दै स्थानीय आन्दोलित भएका छन् । दलित समुदायका नागरिकले...
फ्रान्सको पहिलो चरणको संसदीय चुनावमा दक्षिणपन्थी पार्टी अगाडि
असार १८, २०८१
फ्रान्समा भएको पहिलो चरणको संसदीय चुनावमा दक्षिणपन्थी पार्टी नेशनल र्याली एनआरले फराकिलो अग्रता लिएको छ । पहिलो चरणको मतदानमा राष्ट्रपति उम्मेदवार मरिनले पेनको पार्टी एनआरलाई ३३ दशमलव २ प्रतिशत...
दिगो विकासका लक्ष्यहरूको प्रगति निकै निराशाजनक, १७ प्रतिशत लक्ष्य मात्रै सही ‘ट्रयाक’ मा
असार १८, २०८१
संयुक्त राष्ट्रसङ्घले दिगो विकासका लक्ष्यहरूको प्रगति निकै निराशाजनक रहेको जनाएको छ । दिगो विकास लक्ष्य एसडीजी पूरा हुने समय जम्मा ६ वर्ष मात्र बाँकी रहेको अवस्थामा विश्वव्यापी प्रगति चिन्ताजनक...
खानीखोलाका कफी–कृषकलाई अनुदान
असार १८, २०८१
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले कफीखेतीलाई बर्सेनि प्राथमिकतामा राख्दै आएको छ । गाउँपालिकाले दीगो आयस्रोतका रुपमा कफीखेती छनोट गरी चालु आर्थिक वर्षको सुरुआतमै ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रमलाई निरन्तरता...
नेपाल आयल निगमद्वारा पेट्रोलमा २ र डिजेलमा ५ रुपैयाँ मूल्य बृद्धि
असार १८, २०८१
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले वृद्धि गरेको छ। पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ असार १७ गतेदेखि लागू हुने गरी...
सोमबार डलरको मूल्य कति पुग्यो ?
असार १८, २०८१
काठमाडौँ । सोमबार अमेरिकी डलर एकको खरिद दर १३३.१२ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिक्री दर १३३.७२ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद...
‘ट्रयाक’ खुलेको डेढ दशकपछि सडक कालोपत्रे
असार १८, २०८१
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्रे र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्र्याक खुलेको १७ वर्षपछि सडक...
जननेता भण्डारीको जन्मजयन्तीको अवसरमा बक्तृत्वकला प्रतियोगिता, महेन्द्र शान्ति मावि प्रथम
असार १७, २०८१
भक्तपुर । जननेता मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा आयोजित बक्तृत्व कला प्रतियोगितामा महेन्द्र शान्ति मावि प्रथम भएको छ । भन्डारीको ७३ औं जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइएको...
<
1
…
228
229
230
231
232
233
234
…
794
>