२१ चैतभित्र पारित गरिसक्नुपर्ने बाध्यतामा आर्थिक कार्यविधि प्रतिस्थापन विधेयक
काठमाडाैं । आर्थिक वर्षको बजेट ल्याउनु तीन महिनाअघि नै संसदमा बजेटका प्राथमिकता र सिद्धान्तबारे छलफल गर्ने व्यवस्थासहितको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८०’ यही चैत २१...