हल गोरु पाल्ने किसानलाई पाँच हजार अनुदान
स्याङ्जा । जिल्लाको वालिङ–५ वडा कार्यालयले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ। बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएकाले ‘हल गोरु पालन प्रोत्साहन एवं प्रवर्धनामत्मक’ कार्यक्रमअन्तर्गत किसानलाई...