३१ असार २०८३, बुधबार /
Jul 15, 2026
युनिकोड
३१ असार २०८३, बुधबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड
|
बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ
|
‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी
|
स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना
|
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी
|
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला
|
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो
|
५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
अर्थमन्त्री मास्कीद्वारा देउखर शान्ति बाैद्व विहारको शिलान्यास
फाल्गुन २०, २०८०
दाङ । देउखुरीको गढवा गाउँपालिका-३ मा रहेको गोवरडिहा सामुदायिक वनमा देउखर शान्ति बाैद्व विहारको शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले आइतबार एक कार्यक्रमकाबीच शिलान्यास गरेका हुन्...
सडक बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा पोखरामा दुई जनाको मृत्यु
फाल्गुन २०, २०८०
काठमाडौं । पोखरामा दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं ७ बुलौंदीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । लेकसाइडबाट जिरोतर्फ आउँदै गर्दा बा.प्र २–०३४प...
जलेर एक महिलाको मृत्यु
फाल्गुन २०, २०८०
सुनसरी । इटहरीमा एक महिलाको मृत्यु भएको छ। आगलागी हुँदा इटहरी उपमहानगरपालिका–६ स्थित वीपी चोकमा आगलागीबाट जलेर एक महिलाको मृत्यु भएको हो। शनिबार मध्यराति आगलागी भएका कारण प्रहरीले ढिलागरी...
कैलालीमा तीन जना पक्राउ
फाल्गुन २०, २०८०
धनगढी । लागुऔषध सहित कैलालीबाट तीन युवा पक्राउ परेका छन् । उनीहरु लागुऔषध सहित तीन युवा कैलालीको टिकापुरबाट पक्राउ परेका हुन । इलाका प्रहरी टीकापुरको टोलीले उनीहरुलाई पक्राउ गरेको...
बेँसीसहर–चामे सडक दुई दिन बन्द रहने
फाल्गुन १९, २०८०
लमजुङ । पहाडी जिल्ला र हिमालपारिको जिल्ला भनिर चिनिने मनाङ जिल्ला जोड्ने एकमात्र बेँसीसहर–चामे सडक आजदेखि दुई दिन बन्द हुने भएको छ । सडक जोखिम बढ्दै गएपछि यस सडकअन्तर्गत...
संसदमा अध्यक्ष लिङ्देनको प्रश्न संसद चलाउनुको औचित्य के ?
फाल्गुन १८, २०८०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले जनताको समस्याहरुको ठोस समाधान गर्ने सरकारको जवाफ माग गरेका छन् । शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले संसद बैठक कर्मकाण्डको...
हुलाकी सडक: थपिएको समय सकियो, निर्माण सकिएन
फाल्गुन १८, २०८०
टीकापुर । कैलालीमा निर्माणाधीन हुलाकी राजमार्ग स्तरोन्नति गर्ने कार्य थपिएको समय पनि पूरा हुन सकेको छैन । समयमै सडक निर्माण नसकिएपछि स्थानीय चिन्तित भएका छन् । पहिलो सम्झौताअनुसारको समय...
डोटीमा उत्पादित उन्नत मकैको बीउ झापामा बिक्री
फाल्गुन १८, २०८०
डोटी । डोटीको जोरायल गाउँपालिका–४ स्थित लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ६९ टन उन्नत जातको मकैको बीउ बिक्री गर्ने भएको छ । सहकारीले किसानबाट सङ्कलन गरी ६९ हजार...
नेपाल पराजित भएसंगै जोर्डनले जित्यो वाफको उपाधि
फाल्गुन १८, २०८०
काठमाडौं । वेस्ट एसियन फुटबल एसोसिएसन ९वाफ०को उपाधि जोर्डनले जितेको छ । साउदी अरेबियामा बिहीबार राति भएको खेलमा नेपाल पेनाल्टी सुटआउटमा जोर्डनसँग ५(३ गोलले पराजित भएको हो । खेलको...
अलपत्र भत्केपाटी–नगरकोट सडक खण्डको बाँकि काम छिटो सम्पन्न गर्न सरोकारवालाबीच छलफल
फाल्गुन १७, २०८०
भक्तपुर । दश वर्षदेखि निर्माण कार्य अलपत्र भक्तपुर भत्केपाटी–नगरकोट सडक खण्डको बाँकि काम छिटो सम्पन्न गर्न सरोकारवालाबीच छलफल भएको छ । पटक पटक ताकेता गर्दा पनि काम सम्पन्न नभएपछि...
दलित अधिकार विधेयकको मस्यौदामाथि सम्वाद
फाल्गुन १७, २०८०
काठमाडौं । कर्णाली प्रदेशमा दलित अधिकार विधेयकको मस्यौदामाथि सरोकारवालाहरुसँग नीति संवाद भएको छ । प्रदेश सभा अन्तर्गतको सामाजिक विकास समितिको आयोजना तथा कर्णाली प्रदेश संवाद समुहको समन्वय तथा सहजीकरणमा...
सामुदायिक विद्यालयका भवन राम्रा बने, विद्यार्थीको आकर्षण बढेन
फाल्गुन १७, २०८०
मन्थली । विसं २०७२ वशाख १२ को विनाशकारी भूकम्पले क्षति पुर्याएका सामुदायिक विद्यालयका भौतिक संरचना आकर्षक निर्माण भएका छन् । विद्यालय भवन आकर्षक बने तापनि त्यहाँ अध्ययन गर्ने विद्यार्थीको...
हिमाल हेर्न माइजोमाईमा पर्यटक आकर्षित
फाल्गुन १७, २०८०
इलाम । इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुगेका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो ९८,५८६ मिटर० हिमाल प्रष्ट...
पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेन्डर आह्वान
फाल्गुन १७, २०८०
चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न भरतपुर महानगरपालिकाले टेण्डर आह्वान गरेको छ। १ अर्ब १० करोड रुपैयाँको महानगरपालिकाले पहिलो चरणको निर्माण कार्यका लागि टेण्डर आह्वान गरेको हो।...
कुलेखानी–फाखेल सडक खण्ड खुलेपछि …
फाल्गुन १६, २०८०
काठमाण्डौ । बुधबारदेखि कुलेखानी–फाखेल सडक खण्ड खुलेको छ । कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्ड बाग्मती प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाण्डौसँग जोड्ने छोटो मार्ग खुलेको हो । स्तरोन्नतिका लागि गएको पुस १६...
रोल्पामा आगलागी हुँदा वृद्धाको मृत्यु
फाल्गुन १६, २०८०
काठमाडौं । घरमा आगलागी हुँदा जलेर एक वृद्धाको मृत्यु भएको छ। रोल्पाको माडी गाउँपालिका–५ मा आगलागीबाट वृद्धाको मृत्यु भएको हो । प्रहरीका अनुसार घरमा भएको आगलागीमा परेर ७५ वर्षीया...
<
1
…
285
286
287
288
289
290
291
…
794
>