थप ४४८ जना कोरोना संक्रमणसंगै नेपालमा संक्रमितको संख्या ५ हजार नाघ्यो (भिडियाे सहित)
३० जेठ २०७७ शुक्रबार, काठमाडौं । नेपालमा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४४८ जनामा कोरोना भाइरसको...