विद्यालय शिक्षा विधेयकमा पूर्ण छात्रवृत्ति व्यवस्थामा टुङ्गो लागेन
काठमाण्डौ, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा साेमबार विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिले तयार पारेको प्रतिवेदन पेश गरिएको छ। समितिका सचिव दशरथ धमलाले सभापति अम्मरबहादुर थापालाई प्रतिवेदन हस्तान्तरण...