२२ भाद्र २०८३, सोमबार /
Sep 7, 2026
युनिकोड
२२ भाद्र २०८३, सोमबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव
|
बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित
|
त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी
|
मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते
|
वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन्
|
रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर
|
देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा
|
बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
विगतका सरकारको संरक्षणमा रोकिएका फाइलहरू छानबिनमा
आश्विन ३१, २०८२
काठमाडौँ, ३१ असाेज । गृह मन्त्रालयले विगतका सरकारको संरक्षणमा रोकिएका र अवरुद्ध भएका ठूला भ्रष्टाचार र अनियमिततासम्बन्धी फाइलहरूको अनुसन्धान अघि बढाएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रालयका अधिकारीहरू र प्रहरी...
सूचना प्रकाशित १५ दिनभित्र ठेकेदारले स्पष्टीकरण नदिए ठेक्का तोडिने र कालोसूचीमा राखिने
आश्विन ३१, २०८२
काठमाडौँ, ३१ असाेज । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत हुलाकी सडक...
कक्षा ११ काे आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक
आश्विन ३१, २०८२
काठमाडौँ, ३१ असाेज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले २०८२ साल जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन...
चर्को आवाजमा हर्न बजाउने र परिमार्जित साइलेन्सर प्रयोग गर्ने सवारीमाथि कारबाही
आश्विन ३१, २०८२
काठमाण्डौ, ३१ असाेज । काठमाण्डौ उपत्यकामा गाडीबाट हुने ध्वनि प्रदूषण नियन्त्रण गर्न उपत्यका ट्राफिक प्रहरीले विशेष अभियान सुरु गरेको छ । चर्को आवाजमा हर्न बजाउने र मोटरसाइकलमा गैरकानूनी रूपमा...
नेपाल आयल निगमले पेट्रोलको मूल्य दुई रुपैयाँले घटायो
आश्विन ३०, २०८२
काठमाण्डौ, ३० असाेज । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले कमी गरेको हो। नयाँ दर अनुसार चारआली, विराटनगर, वीरगञ्ज,...
जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्नेहरू पक्राउ, धम्की दिने अर्जुन शाहीसमेत हिरासतमा
आश्विन ३०, २०८२
काठमाण्डौ, ३० असाेज । गएको भदौ २४ गते भएको प्रदर्शनका क्रममा तोडफोड र आगजनी गर्ने तथा ‘जेनजी’ भन्दै धम्क्याउने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गर्न थालेको छ। केही दिनअघि ‘जेनजी’ भन्दै...
झापामा बाढीले पाँच करोडको धान नष्ट
आश्विन ३०, २०८२
झापा, ३० असोज । यही असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले झापामा ४६३।४२ हेक्टर जमिनको धानबाली नष्ट गरेको छ। कृषि ज्ञान कार्यालयका प्रमुख सागर विष्टले...
अर्घाखाँचीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई चालकको मृत्यु, दुई गम्भीर घाइते
आश्विन ३०, २०८२
अर्घाखाँची, ३० असाेज । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ सौरेखोलामा बुधबार राति दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। लु ५८ प...
आर्थिक उपार्जनका लागि फूल व्यवसाय
आश्विन २९, २०८२
सिरहा । विदेशी भूमिमा कामको खोजीमा समय बिताएका लहान नगरपालिका– ३ का शिवजी महतो अहिले आफ्नै गाउँमा लाखौँ कमाइ गर्न सफल भएका छन् । भारतका विभिन्न सहरमा वषौैँदेखि पसिना बगाएका...
सभामुखको सर्वदलीय बैठकमा रास्वपासहित चार दल अनुपस्थित
आश्विन २९, २०८२
काठमाडाैं, २९ असाेज । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनःस्थापनाबारे छलफल गर्न बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित चार दल अनुपस्थित भएका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बसेको...
मुस्ताङमा फूलफूलखेती सिक्दै १४ जिल्लाका किसान
आश्विन २९, २०८२
मुस्ताङ । फूलफूलखेती गर्ने तरिका सिक्न १४ जिल्लाका किसान मुस्ताङ आएका छन् । यहाँ आयोजित शीतोष्ण बागवानी विकास केन्द्रले मङ्गलबारदेखि सञ्चालन गरेको ‘नर्सरी धनीहरूलाई गुणस्तरीय बिरुवा प्रसारण तथा नर्सरी...
सशस्त्र प्रहरीमा एकैपटक १६६ अधिकृतको कमान्ड जिम्मेवारी हेरफेर
आश्विन २९, २०८२
काठमाडाैं, २९ असाेज । सशस्त्र प्रहरी बल नेपालले देशभरि बदलिँदो सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै १६६ जना अधिकृतहरूको कमान्ड जिम्मेवारी एकै पटकमा हेरफेर गरेको छ । हेरफेर गरिएका अधिकृतहरूमध्ये सशस्त्र...
विश्वकप छनोट : आज ओमानसँग प्रतिस्पर्धा गर्दै नेपाल
आश्विन २९, २०८२
काठमाडौँ, २९ असोज । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्स चरणको महत्वपूर्ण खेलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समय अनुसार राति ८:४५ बजे...
प्रधानमन्त्री कार्यालयले कुनै पनि व्यक्तिलाई चन्दा संकलनको अनुमति नदिएको स्पष्टिकरण
आश्विन २८, २०८२
काठमाण्डौ, २८ असाेज । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरी चन्दा सङ्कलन गर्ने व्यक्ति वा समूहलाई कानुनी कारबाही गरिने चेतावनी दिएको छ। केही व्यक्ति वा...
कोशीका पहाडी भेगमा हल्का वर्षाको सम्भावना
आश्विन २८, २०८२
काठमाण्डौ, २८ असाेज । देशभर अहिले मौसम सामान्यतया सफा रहेको छ। हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव देशमा नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी,...
अझै सञ्चालनमा आएन मेची राजमार्गको वैकल्पिक मार्ग
आश्विन २८, २०८२
इलाम, २८ असोज । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम-राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी–सिमलगोलाइ सडक सञ्चालन गर्ने तयारी गरिए पनि सञ्चालन हुनसकेको छैन। १० दिनमा पनि वैकल्पिक सडक...
<
1
…
74
75
76
77
78
79
80
…
805
>