२२ भाद्र २०८३, सोमबार /
Sep 7, 2026
युनिकोड
२२ भाद्र २०८३, सोमबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव
|
बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित
|
त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी
|
मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते
|
वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन्
|
रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर
|
देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा
|
बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
हमासले रेडक्रसमार्फत चार शव इजरायललाई हस्तान्तरण गर्यो
आश्विन २८, २०८२
काठमाडौँ, २८ असाेज । हमासको नियन्त्रणमा रहँदा मृत्यु भएका दाबी गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शव अन्ततः इजरायललाई बुझाइएको छ। सोमबार राति हमासले अन्तर्राष्ट्रिय रेडक्रसमार्फत विपिनसहित चार जनाको शव...
फेमे खोलामा डाइभर्सन निर्माण हुँदै, यातायात सुचारु गर्ने तयारी
आश्विन २७, २०८२
पाँचथर, २७ असोज। पाँचथरको फिदिम–फालोट सडकखण्डअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत यातायात सुचारु गर्ने काम भइरहेको छ । गत असोज १८ गतेको बाढीले डाइभर्सन बगाएपछि यो सडक अवरुद्ध भएको थियो...
तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ)माथि प्रहरी अनुसन्धान
आश्विन २७, २०८२
काठमाडौँ । विद्युतीय चुरोट (भेप)मा सुन लुकाएर गरिएको तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूको संलग्नतामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ। यसअघि सोही...
कम्पनीले आफ्नै सेयरबाट १० प्रतिशत सेयर ‘जेनजी पब्लिक इन्भेष्टमेन्ट लिमिटेड’ मार्फत प्रभावित स्थानीयलाई दिने।
आश्विन २७, २०८२
काठमाडौँ, २७ असाेज । जेनजीका नाममा आन्दोलनरत समूहको मागअनुसार भोटेकोशी जलविद्युत आयोजनाले आफ्नो सेयरको १० प्रतिशत स्थानीयलाई निःशुल्क दिने सहमति जनाएको छ। भोटेकोशी पावर कम्पनी प्राइभेट लिमिटेडले आफ्नो सेयरमध्येबाट...
वीर अस्पतालका लेखा अधिकृत एक लाखभन्दा बढी घुससहित पक्राउ
आश्विन २७, २०८२
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा कार्यरत लेखा अधिकृत ढुण्डिराज दाहाललाई एक लाख रुपैयाँभन्दा बढी घुससहित नियन्त्रणमा लिएको छ। लेखा अधिकृत दाहालले...
राष्ट्रपति पौडेलको स्वास्थ्य सामान्य, २४ घण्टा अस्पताल बसाइपछि डिस्चार्ज
आश्विन २६, २०८२
काठमाडौँ, २६ असाेज । शनिवार अचानक अस्वस्थ महसुस गरेका राष्ट्रपति रामचन्द्र पौडेल चौबीस घण्टा अस्पताल बसेपछि आज घर फर्किएका छन्।राष्ट्रपति पौडेललाई टाउको दुखाइ र बान्ता भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण...
सर्वोच्च अदालतमा मंगलबारदेखि रिट निवेदन दर्ता खुल्ने
आश्विन २६, २०८२
काठमाडौँ, २६ असाेज । भदौ २४ गते भएको सर्वोच्च अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट घटनापछि ठुलो क्षति भएपछि स्थगित रहेका सेवाहरू असोज २८ गतेदेखि आंशिक रूपमा सुचारु हुने...
६ हजार मिटर अग्लो हिमालमा एपीएफको झण्डा फहरायो टोलीले
आश्विन २६, २०८२
काठमाडौं, २६ असोज। सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज पौडेलसहित सात जनाको टोलीले चुलु सुदूरपूर्व हिमाल (Chulu Far East Peak) सफलतापूर्वक आरोहण गरेको छ। टाेलीले...
सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
आश्विन २६, २०८२
काठमाडौं, २६ असोज। पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परेका छन्। उनलाई आज आइतबार केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को टोलीले पक्राउ गरेको हो। २०७९ पुस १० गते फ्लाई...
बीपी राजमार्ग पूर्ण रूपमा खुल्यो : काभ्रेपलाञ्चोक र सिन्धुली खण्डमा यातायात सामान्य
आश्विन २५, २०८२
काभ्रेपलाञ्चोक, २५ असाेज । गत साताको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ। १९ स्थानमा ‘डाइभर्सन’ निर्माण गरी अवरुद्ध राजमार्ग आजदेखि पूर्णरूपमा...
डोटीमा भीषण ईभी हायस दुर्घटना : युवतीको मृत्यु, १९ घाइते उपचारमा
आश्विन २५, २०८२
काठमाडौँ, २५ असोज । डोटीमा यात्रुवाहक विद्युतीय हायस (ईभी) दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। अछामबाट धनगढीका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१ख ३९५६...
पश्चिमी क्षेत्रमा पश्चिमी वायु बलियो, पूर्वमा मनसुनी वायुको असर
आश्विन २४, २०८२
काठमाडौँ, २४ असाेज। पछिल्ला केही दिनदेखि बिहान र बेलुकाको समयमा चिसो बढ्न थालेको छ। दिउँसो पनि घाम राम्रोसँग नलागेकाले हिउँदको झल्को दिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका...
जेनजी आन्दोलनमा २१ मालपोत कार्यालयमा आगजनी
आश्विन २४, २०८२
काठमाडौँ, २४ असाेज । जेनजी आन्दोलनका क्रममा आगजनी भएका मालपोत कार्यालयहरूमा जग्गाधनीहरूले श्रेस्ता कायम गर्न झन्झटपूर्ण प्रक्रिया व्यहोर्नुपर्ने भएको छ। आगलागीका कारण अभिलेख मेटिएपछि जग्गाधनीलाई स्वयं उपस्थित भई ११...
संकटग्रस्त व्यक्तिहरूलाई मनोसामाजिक परामर्श र सहयोगमा जोड
आश्विन २४, २०८२
काठमाडौँ, २४ असाेज । मानसिक स्वास्थ्यप्रति जागरूकता बढाउने उद्देश्यका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै छ।मानव जीवनमा मानसिक स्वास्थ्यको महत्व बुझाउन सन् १९९२ देखि यो दिवस विश्वव्यापी रूपमा...
त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गर्दै सरकार
आश्विन २४, २०८२
काठमाडौँ, २४ असाेज । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले नेपाल सरकारलाई पेश गरेको प्रतिवेदन सार्वजनिक गर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालयमा...
डेङ्गी सङ्क्रमणको जोखिम कम हुँदै
आश्विन २३, २०८२
काठमाण्डौ, २३ असोज । केही दिनअघिको अविरल वर्षाले डेङ्गी सार्ने लामखुट्टेका लार्भा बगाएकाले डेङ्गीको सङ्क्रमण कम हुने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा कीटजन्य रोग शाखाका...
<
1
…
75
76
77
78
79
80
81
…
805
>