ट्राफिक व्यवस्थापनका लागि स्वयंसेवक परिचालन
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन चुस्त, बनाउन पुनः स्वयंसेवक परिचालन गरेको छ । महाशाखा र राष्ट्रिय युवा परिषद्को समन्वयमा विभिन्न क्याम्पसका २०० विद्यार्थीलाई विभिन्न...