पारिश्रमिकमा विवाद हुदाँ फार्म सञ्चालकको हत्या, श्रीमान्–श्रीमती पक्राउ
मोरङ । मोरङमा हत्या आरोपमा प्रहरीले श्रीमान्–श्रीमतीलाई पक्राउ गरेको छ । मोरङकै सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको हत्या गरेको आरोपमा उर्लाबारी नगरपालिका–४, हाटखोलाका ३६ वर्षीय छिरिङ भनिने...