इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मारिएको हुथी विद्रोहीको दाबी
काठमाडौं, १५ भदौ । इजरायली आक्रमणमा परी यमनका प्रधानमन्त्री अहमद गालिब अल-रहावी मारिएको यमनका हुथी विद्रोहीहरूले दाबी गरेका छन् । हुथीहरूको भनाइमा, गाजा युद्ध सुरु भएपछि यो उनीहरूको सबैभन्दा ठूलो...