पूर्वप्रधानमन्त्री शेख हसिनाको मुद्दामा फैसला आउनुअघि बंगलादेश तनावग्रस्त, देशभर हिंसा भड्कियो
एजेन्सी, १ मंसिर, काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा फैसला हुनुअघि नै देशभर व्यापक अशान्ति फैलिएको छ। विशेष ट्रिब्यूनलले आज फैसला सुनाउने भएकोले राजधानी ढाकादेखि...