३० असार २०८३, मंगलवार /
Jul 14, 2026
युनिकोड
३० असार २०८३, मंगलवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो
|
५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता
|
लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित
|
एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव
|
अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने
|
के हात्तीले वर्षौँसम्म रिस राख्छ ?
|
देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि
|
जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
प्रवास
दक्षिण कोरियाको २१औं राष्ट्रपतिमा ली जे–म्युङ निर्वाचित
जेष्ठ २१, २०८२
काठमाडौं, एजेन्सी । दक्षिण कोरियाको राष्ट्रपति निर्वाचनमा लिबरल डेमोक्र्याटिक पार्टीका उम्मेदवार ली जे–म्युङ विजयी भएका छन्। उनी कोरियाको २१औं राष्ट्रपति बन्ने भएका हुन्। राष्ट्रिय निर्वाचन आयोगले जारी गरेको नतिजा...
रुसी तेल खरिद गरे भारत–चीनमाथि ५०० प्रतिशत ट्यारिफ: अमेरिकाको चेतावनी
जेष्ठ १८, २०८२
एजेन्सी | कैलाश खबर, १८ जेठ । रुसबाट तेल, ग्यास वा पेट्रोकेमिकल उत्पादनहरू किन्ने देशहरूलाई ५०० प्रतिशतसम्म ट्यारिफ (कर) लगाउने चेतावनी अमेरिकाले दिएको छ । यसमा विशेषतः भारत र...
गाजामा हमासका उच्च नेताको मारिएको इजरायली घोषणा
जेष्ठ १५, २०८२
एजेन्सी, १५ जेठ । इजरायलले हमासका वरिष्ठ नेता मोहम्मद सिनवारको गाजामा ज्यान गएको दाबी गरेको छ। सिनवार सन् २०२३ अक्टोबरमा इजरायलमा भएको हमास आक्रमणका प्रमुख योजनाकार तथा गाजास्थित हमासका...
अमेरिकाले विदेशी विद्यार्थीको भिसा अस्थायी रूपमा निलम्बन गर्यो: ट्रम्प प्रशासनको नयाँ नीति
जेष्ठ १४, २०८२
काठमाडौं, १४ जेठ । अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। यो निर्णय सामाजिक सञ्जालको कडा परीक्षण नीतिसँगै लागू गरिएको हो । अमेरिकी विदेश...
गाजामा कृषि प्रणाली ध्वस्त, पाँच प्रतिशतभन्दा कम भूमि मात्र प्रयोगयोग्य
जेष्ठ १३, २०८२
गाजा, १३ जेठ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार गाजामा जारी युद्धका कारण अहिले पाँच प्रतिशतभन्दा कम कृषि भूमि मात्र प्रयोगयोग्य अवस्थामा रहेको छ। यसले...
अमेरिका–युरोपेली युनियन व्यापार वार्ताको समयसीमा जुलाई ९ सम्म बढ्यो
जेष्ठ १२, २०८२
एजेन्सी, १२ जेठ । अमेरिका र युरोपेली युनियनबीच चलिरहेको व्यापार वार्तालाई निरन्तरता दिन अमेरिकाले समयसीमा थप गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली युनियनसँगको व्यापार सम्झौताको लागि जुलाई ९...
रुसको आक्रमणमा युक्रेनी नागरिक मारिए
जेष्ठ ११, २०८२
काठमाडौं, ११ जेठ । युक्रेनका विभिन्न सहरमा भएको भीषण रुसी हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ५६ जना घाइते भएका छन्। बीबीसीले युक्रेनी वायु सेनालाई उद्धृत...
गाजाको कठिन जीवन: आक्रमण र खाद्यान्न अभावले उत्तरी गाजा रित्तिँदै
जेष्ठ १०, २०८२
इजरायल, १० जेठ । शुक्रबार बिहान इजरायली आक्रमणमा गाजामा कम्तीमा ७६ जनाको ज्यान गएको छ। जबालिया शरणार्थी शिविरमा भएको आक्रमणमा ५० जना मारिएका वा हराइरहेको बताइएको छ। स्थानीयवासीले इजरायली...
गाजामा सहायता वितरण छैन, १४ हजार शिशुको ज्यान जोखिमः संयुक्त राष्ट्रसङ्घ
जेष्ठ ७, २०८२
एजेन्सी, ७ जेठ । गाजामा अहिलेसम्म कुनै पनि सहायता वितरण हुन नसकेको संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ। ११ हप्ताको नाका बन्दीपछि सहायता ट्रकहरू सीमा पार गर्न थाले पनि सामग्रीहरू...
इजरायलले गाजामाथिको नाकाबन्दी आंशिक रूपमा हटाउने, ट्रम्प–पुटिनबीच शान्तिवार्ताबारे साढे दुई घण्टा कुराकानी
जेष्ठ ६, २०८२
काठमाडौं, ६ जेठ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामाथिको नाकाबन्दी आंशिक रूपमा हटाउने निर्णय गरेका छन् । यो निर्णय अनुसार गाजामा भोकमरीको सम्भावना न्यून गर्न केही अत्यावश्यक राहत सामग्री...
शाओमीले चिप उत्पादनमा थप ७ अर्ब डलर लगानी गर्ने
जेष्ठ ५, २०८२
बेइजिङ, ५ जेठ । चिनियाँ प्रविधि कम्पनी शाओमीले आगामी १० वर्षमा स्मार्टफोन चिप विकासका लागि ५० अर्ब युआन (झण्डै ७ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ। कम्पनीको...
अमेरिकामा शक्तिशाली आँधी: केन्टुकी र मिसौरीमा कम्तीमा २५ जनाको मृत्यु
जेष्ठ ४, २०८२
एजेन्सी । अमेरिकाका दुई राज्य केन्टुकी र मिसौरीमा आएको शक्तिशाली आँधीका कारण हालसम्म कम्तीमा २५ जनाको ज्यान गएको छ। आँधीका कारण लाखौं मानिस प्रभावित भएका छन् भने हजारौं घरमा...
रुस-युक्रेन वार्ता: पुटिन र जेलेन्स्कीबीच बैठक कहिले हुने?
जेष्ठ ३, २०८२
काठमाडाैं, ३ जेठ । रुस र युक्रेनबीच तीन वर्ष लामो युद्धपछि टर्कीमा वार्ता सम्पन्न भएको छ। यो वार्तामा दुवै देशका प्रतिनिधिहरू सहभागी भए पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी...
युक्रेन–रुस शान्ति वार्तामा ट्रम्प र पुटिन अनिवार्य उपस्थित हुनुपर्ने अमेरिकी विदेशमन्त्रीको भनाइ
जेष्ठ २, २०८२
काठमाडौँ, २ जेठ । अमेरिकी विदेशमन्त्री मार्क रुबियोले युक्रेनसँगको शान्ति वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अनिवार्य उपस्थित हुनु पर्ने बताएका छन्। टर्कीमा सम्पन्न नाटो...
इस्तानबुल शान्ति वार्तामा पुटिन अनुपस्थित हुने भएपछि जेलेन्स्की रुष्ट
जेष्ठ १, २०८२
काठमाडौं, १ जेठ । टर्कीको इस्तानबुलमा हुने भनिएको युक्रेन शान्ति वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका छन् । क्रेमलिनले जारी गरेको प्रतिनिधि मण्डलको सूचीमा पुटिनको नाम समावेश...
अमेरिका-साउदी रणनीतिक साझेदारीमा नयाँ अध्याय, ठूलाे लगानीकाे घोषणा
बैशाख ३१, २०८२
रियाद, ३१ बैशाख । अमेरिका र साउदी अरबबीच एक खर्ब ४२ अर्ब अमेरिकी डलर बराबरको रक्षा सम्झौता सम्पन्न भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी अरब भ्रमणका अवसरमा भएको...
<
1
…
20
21
22
23
24
25
26
…
149
>