चीनले प्रमुख धातु र चुम्बकको निर्यात राेक्याे, अमेरिकासँगको व्यापार युद्ध तीव्र
बेइजिङ, १ वैशाख । अमेरिका र चीनबीचको व्यापार युद्ध चर्किंदै जाँदा चीनले दुर्लभ धातु र चुम्बकको निर्यात रोकेको छ। यो कदमले पश्चिमी मुलुकहरूको हतियार, इलेक्ट्रोनिक्स, अटोमोबाइल, एरोस्पेस, सेमिकन्डक्टर र...