जम्मू–कश्मीरमा भीषण आतङ्कवादी आक्रमणः मोदी साउदी भ्रमण छोट्याएर स्वदेश फर्किए
एजेन्सी । जम्मू–कश्मीरको शान्त पहाडी क्षेत्र पहलगाम एकाएक रगताम्य भयो, जब पर्यटकले भरिएको एउटा क्षेत्र भीषण आतङ्कवादी हमलाको चपेटामा पर्यो। आक्रमण यति भयानक थियो कि २२ जना भारतीय पर्यटक,...