रुस र अमेरिकाले सोमबार साउदी अरबमा वार्ता गर्ने
एजेन्सी । युक्रेनको विषयमा रसिया-अमेरिकाको अर्को चरणको वार्ता साउदी अरबको रियादमा हुने भएको छ । रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले बिहीबार रुसी प्रतिनिधिमण्डलको नेतृत्व रुसको माथिल्लो सदनमा अन्तर्राष्ट्रिय मामिलासम्बन्धी...