पनामाको सार्वभौमसत्ता र स्वतन्त्रताका विषयमा कुनै पनि सम्झौता नहुने
एजेन्सी । पनामालाई अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् । एरिजोनामा भएको एक कार्यक्रममा ट्रम्पले पनामा नहर नियन्त्रणमा लिने चेतावनी दिएका हुन । ट्रम्पको चेतावनीपछि पनामाका राष्ट्रपति...